तिमी प्रश्न गर्छौ ढुङ्गा किन पुज्छौ?

 Maharjan Ratna

मीरा राजभण्डारी अमात्य तिमी प्रश्न गर्छौ ढुङ्गा किन पुज्छौ ? निरुत्तर थिएंँ म अचानक चरा भुर्र उडेर भगवानको गाँस पो टपक्क टिप्दै म निरुत्तर तिमीसँग फेरि प्रश्न गर्छु नाम भगवानको गाँस त प्राणी मात्रको लागि आमाले दलिनमाथि एक कचौरा भात नानीको लागि लुकाएजस्तै भोकहरु मेटाउन भगवान कचौरा थाप्दै मुण्ड बिचार कुन्द पानी आफ्नो लागि होइन प्राणी मात्रकालागि यहाँ भगवानहरु दोबाटोमा पहाडहरुका कुना कन्दरामा प्राणीहरुका भोकहरु मेटाउन युगौं युगदेखि  हात पसारी रहेछन्


कोविड -१९ लाई लिएर आकस्मिक रुपमा बसेको काठमाडौं महानगर पालिकाको ४३ औं कार्यपालिकाको बैठकबारे जानकारी-भिडियो हेर्नुहोस्

 Maharjan Ratna

कोविड्-१९ लाई लिएर आकस्मिक रुपमा काठमाडौं महानगर पालिकाको ४३ औं कार्यपालिकाको बैठक बस्यो । यसबारे जानकारी गराउनु हुँदै काठमाडौं महानगर पालिका वडा नं वडा १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जन -भिडियो हेर्नुहोस्


काठमाडौं महानगरको ४३ औं कार्यपालिकाको बैठक पनि कोविड-१९ मै केन्द्रीत, राहत वितरणको मापदण्ड तयार , कोविड-१९ एप सार्वजनिक गरिने

 Maharjan Ratna

काठमाडौं /काठमाडौ महानगर पालिकाको आज सोमबार आकस्मिक रूपमा ४३औं नगर कार्यपालिका वैठक बस्यो  । काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको यस बैठकमा हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोविद -१९ )को संक्रमण रोकथाम र नियन्त्रणका लागि विविध विषयमा छलफल गरि आवश्यक निर्णयहरु गरियो । “अहिले वडाको एकद्वार नितिबाट  विपन्न बर्गलाई राहत वितरण गर्ने कुरा आएको छ र महानगरमा रहेका सबैलाई समान रुपले राहत वितरण गर्न एक राहत वितरण  मापदण्ड  तयार पारिएको छ त्यो हामीले आज छलफल गरेर पारित गर्‍यौंं “काठमाडौं महानगर पालिकाका १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“भोलि ” युवा हस्ताक्षर मीना श्रेष्ठको सान्दर्भिक कविता

 Maharjan Ratna

मीना श्रेष्ठ  सायद भोलि अनिश्चित भए पछी मनहरु फर्किन्छ्न होला पुरानो दिनमा खाली हिजै मात्र , सम्झना मात्र लाग्दो हो, जति बाचियो , हिजै सम्म त हो लाग्दो हो जति हिडियो अघि सम्मै त हो नहेर ,भो ! पुरानो तस्वीर पुरानो सम्झना कति यादहरु बिझाइरहने चोटिल होलान् कति पलहरु छामी नसक्नु ज्वालमुखी होलान् केही दिन धैर्य गर न उस्तै गरि मस्ती गर्न बाकी छ अस्ति जान बाकी रहेको प्रेमको डाडामा एक अर्काको हात समाउदै थाकेको पाइताला तर जुर्मुरायको आलिंगन जोड्दै ,अंगालोको माला लगाउदै सेल्फी हान्न बाकी नै छ आज पर

साहित्य  संग सबंधीत छ |

लकडाउन २५ गतेसम्म थपियाे , बैशाख ३ सम्म हवाई उडान पनि बन्द , विजुलीमा २५% छुट दिने

 Maharjan Ratna

काठमाडौं / मन्त्रिपरिषद्ले देशमा कोरना भाइरस संक्रण नियन्त्रणका लागि लक डाउनको अवधि चैत २५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । अाइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मान्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । सरकारले गत सोमबार चैत्र ११ गते मंगलबार विहान ६.०० बजे देखि १८ गते मंगबार विहान ६.०० बजेसम्मका लागि एक हप्तासम्म आम नागरिकलाई घरमा नै बस्न आदेश जारी गरेको थियो । पहिलो पटक घर मै बस्न आदेश जारी भएका बेला देशभरमा जम्मा दुई जनामा मात्र

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं महानगरले राहत वितरण गर्ने , क्वारेन्टाइनको निम्ति भौतिक पूर्वाधार बनाउन तयार !

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानगरले नगरबासीलाई राहत बितरण गर्ने भएको छ। चैत १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोजना गरेको भाइरस संक्रमण व्यवस्थापन नियन्त्रण, राहत तथा सहयोगका लागि एकीकृत र समन्वयात्मक योजना बिषयक छलफलमा बोल्दै मेयर विद्यासुन्दर शाक्यले कोहि भोकै नरहुन्  भनी महानगर पालिकाले राहत वितरण गर्न  लागेको  तथा  काठमाडौंमा कोरोना नियन्त्रण तथा रोकथाम, राहत र सहयोगका कार्यक्रममा प्रत्येक वडालाई जिम्मेवारी दिईने अर्थात वडाको एक द्वार निति अपनाइ सहयोग  कार्य अगाडि बढाउने बताए । “सहरमा भएका कोही पनि भोकै नपरुन् भनेर हामीले वडामार्फत बेरोजगारको तथ्याङ्क संकलन गरिरहेका छौं । हामी कसैलाई

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

धावनमार्गको सट्टा घाँसमा अवतरण, नेपाल बायु सेवाको जहाज दुर्घट्नाबाट बच्यो

 Maharjan Ratna

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका चिकित्सक डा. प्रवेश पन्तले काठमाडौंबाट आउने क्रममा विमानमा प्राविधिक गडबडी भएको आशंका गर्दै त्यसपछि विमान धेरै तलमाथि हल्लिंदै विमानस्थलमा पुगेर चालकले धावनमार्गको सट्टा घाँसमा अवतरण गराएको दाबी गर्नुभएको छ ।काठमाडौंबाट चिकित्सक र औषधी लिएर आएको नेपाल एअरलाइन्सको ट्विनिटर विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्ग भन्दा बाहिर घाँसमा घिस्रिएर दुर्घटना भएको हो ।उक्त विमानमा रहनुभएका डा. पन्तले दाङ जिल्ला नजिक पुगेदेखिनै उडिरहेकै बेला विमानमा प्राविधिक समस्या भएको दाबी गर्दै सम्भवतः एउटा इन्जिन फेल भएकाले घाँसमा अवतरण गराईएका हुनसक्ने उहाँले बताउनुभयो ।घटनाबारे नेपाल नागरिक उड्डयन कार्यालय नेपालगञ्जका

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने