बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा दोश्रो त्रिपिटक पाठ समापन

 Maharjan Ratna

राजेन मानन्धर  लुम्बिनी, रुपन्देही, कार्तिक ३० । बुद्ध जन्मभूमि पवित्र लुम्बिनी उद्यानमा आयोजित दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ कार्यक्रम समापन भएको छ । लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको आयोजनामा कार्तिक २८, २९ र ३० गते भएको सो कार्यक्रममा २५ देशका १००० भन्दा बढी भिक्षु भिक्षुणीको सहभागिता भएको आयोजकले जनाएको छ । भगवान बुद्धले आफ्नो जीवनकालको ३५ वर्षसम्म विभिन्न समयामा बिभिन्न स्थानमा देशना गर्नुभएको उपदेशहरुलाई संग्रहगरी तयार पारिएका ग्रन्थहरुलाई समग्रमा त्रिपिटक भनिन्छ । यस अन्तर्गत विनय पिटक, सूत्तपिटक र अभिधम्म पिटक गरी तीनवटा संग्रहहरु पर्दछन्् जसलाई सबै गरी ३०वटा भन्दा बढी पुस्तकहरुमा

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“साग”मा क्यामरा प्रवेश निशेध गर्न लागेकोमा खेल तथा फोटो पत्रकारको विरोध !

 Maharjan Ratna

मंसिर २ ,काठमाडौं /नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा क्यामरा प्रवेशमा रोक लगाउने फोटो भिडियो खिच्न नदिने सम्बन्धमा नेपाल खेलकुद पत्रकार मंच, पिजे क्लबले एक प्रेस विज्ञप्ति प्रकाशित गरी  बिरोध जनाएको छ । प्रेस विज्ञप्तीको पूर्ण पाठ दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आयोजना गर्ने क्रम मिती २०७६/८/१ गतेका दिन दक्षिण एसिया ओलम्पिक काउन्सिलले तीन संस्थासँग फरक फरक सम्झौता गरेको छ । सागका लागि प्रशारण सहयात्रीका रुपमा भारतको एनके मिडिया भेन्चर प्रालिसँग प्रशारण अधिकार सम्बन्धि सम्झौता गरेको छ । तर, सम्झौता पत्रमा भएका केही

खेलकुद, मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

दूर दृष्टीया खँ ..

 Maharjan Ratna

रोशन श्रेष्ठ छेँ बुँ या भा: थिके जुल, यक्व धिबा ब्यू वल, फाइदा जुल’ थथे धया थ:गु पूर्खाया छेँ बुँ मिया: तापाक्क गाँमय्, बस्ति मदुगु थासय् दंगु बुँ न्याना न्हूगु छेँ दना: च्वं वनीपिं नेवा:त छम्ह निम्ह यायां त्वालं पिहाँ वनाब्यूबलय् यक्व थासय् आ: त्वा: त्वा: हे उजाड जुयावन । नेवा: मच्वनीगु नेवा: त्वा: बस्ति चा:हिलेबलय् मनूत अन इति इति दयेफु, ब्यावसायिकता व कालबिल दयेफु, धिबा खर्चयायेगु कमेयायेगु लँपु दयेफु, तर नं व थाय् उजाड उजाड मरुभूमि चा:हिले थें म्हाइपु । अन आत्मियता हे मदु । मखंत्वा:या गल्लिगल्लिइ दुने दुहाँ

नेवाःख्यः, विचार  संग सबंधीत छ |

मूर्त अमूर्त सम्पदाको “किलाघ: महोत्सव” !

 Maharjan Ratna

काठमाडौं/  उपत्यकाको सम्पदाको केन्द्रमा रहेको काठमाडौंको किलागल नरदेवी क्षेत्रमा किलाघ: महोत्सव आयोजना गरियो । कार्तिक ३० गते शनिबार ,नेपाल संवत् ११४० नयाँ बर्षको उपलक्ष्यमा काठमाडौं महानगर पालिका वडा नं १८ को आयोजनामा भएको उक्त सडक महोत्सव तथा भिंतुना सनिल कार्यक्रममा स्थानीय परंरागत टोलका सांस्कृतिक टोलीहरुले सांस्कृतिक प्रदर्शनी गरेको थियो । त्यसैगरी लोकप्रिय गायक गायिकाहरु पबित्र कसा:,जुजुकाजी रंजित, अनिल शाही ,प्रमोद पाण्डे, सुलिन्द्र शाक्य , रिता महर्जन , रत्नशोभा महर्जन लगायत   कलाकारहरुले सांगीतिक प्रस्तुति गरेका थिए । महोत्सवमा विभिन्न नेवार खानाका परिकार तथा स्थानीय महिला समूहले उत्पादन गरेको  घरेलु उत्पादनका स्टलहरु

उपत्यका, कला/मनोरंजन, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेवाः पत्रकार राष्ट्रिय दबूया स्वक्व:गु तःमुज्या क्वचाल ,न्हूम्ह नायः सुरजवीर

 Maharjan Ratna

यें/नेवाः पत्रकार राष्ट्रिय दबूया स्वक्वःगु तःमुँज्यां म्हिग: कार्तिक ३० गते शनिबा: क्वचाल ।त:मुंज्यां अन्तिम इलय् सहमतिइ वना: नाय: पदय् सुरजवीर बज्राचार्य  ल्यःगु दु । सहमति कथं न्वकू नृपेन्द्रलाल श्रेष्ठ, रचना श्रेष्ठ व सन्दिप श्रेष्ठयात ल्यःगु दु । अथेहे मू छ्याञ्जे सुनील महर्जन, छ्याञ्जे केके मानन्धर, ल्यूछ्याञ्जे राजु नापित व प्रेरणा शाक्य ल्यःगु ख:  । सहमति कथं हे दांभरिं सुरेन्द्रभक्त श्रेष्ठ व ल्यू दांभरिं बाबुकाजी साछेँ श्रेष्ठयात नं ल्यःगु ख:। पूूूर्ण रुपं न्हूगु केन्द्रीय कमिटी हे सहमति जूूूकथं हे मूदुजलय् नविन जोशी, विजयराम कर्माचार्य, भाइकाजी महर्जन, विराजकाजी राजोपाध्याय, प्रजित शाक्य, पूर्णभक्त

नेवाःख्यः, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रत्नराज्यमा नेपाल भाषा अध्यापनका निम्ति सुवाल नियुक्त

 Maharjan Ratna

काठमाडौं / बि.ए तेस्रो बर्षमा नेपाल भाषा अध्यापनका निम्ति काठमाडाैंकाे प्रर्दशनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा विषयमा शिक्षिकाको रुपमा श्रमिला सुवाल नियुक्त गरिएको छ । कार्तिक २४ गते देखि शिक्षिका सुवालले बिहानी सत्रमा बि.ए. तेस्रो बर्षका निम्ति अध्यापन गराउँदै आइ रहेका छ । शिक्षिका सुवालले भनिन् ‘मातृ भाषा रहेसम्म मात्र सम्पूर्ण नेपालीहरुको अस्तित्व रहिरहन्छ त्यसमा पनि नेपालभासा देशलाई छुट्टै देश भनेर चिनाएका भाषा मध्ये एक हो । यस मातृभाषा संरक्षण अभियानमा सकृय रुपमा अभियान चलाइरहनु भएको अभियान्ताहरुले धेरै भन्दा धेरै दुखः गरी पुनः स्थापना गरी इतिहास कायम गरी नेपाल

उपत्यका, नेवाःख्यः, समाचार  संग सबंधीत छ |

नेवा: पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा सुरजवीर बज्राचार्य निर्विरोध निर्वाचित

 Maharjan Ratna

३० कार्तिक ,काठमाडौं /नेवा: पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा रेडियो संचारकर्मी सुरजवीर बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । दबूको तेस्रो महाधिवेशनबाट उनलाई चुनेको हो । अधिवेशनको क्रममा अध्यक्षको पदमा दुई को दाबी रहेकोे थियो तर  अन्तमा आएर सहमति भएको र २१ जना पदाधिकारी तथा सद्स्यहरु तथा तीन प्रदेश इन्चार्जहरु सर्वसम्मत चयन  गरिएका थिए । पदाधिकारीहरुमा उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठ रचना श्र्रेष्ठ    ,  महासचिव सुनिल महर्जन , सचिव केके मानन्धर , कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ सहमतिपछि  निर्बिरोध निर्वचित भएका   थिए ।


न्यागू बिधाय् पत्रकार दबूया सिरपा !

 Maharjan Ratna

यें/नेवा: पत्रकार राष्ट्रिय दबूया स्वक्व:गु तःमुँज्याया झ्वलय्  न्याम्ह पत्रकारपिन्त न्यागू बिधाया  सिरपा ल:ल्हायेगु ज्याझ्व: जुल । मूपाहां यें महानगर पालिकाया मेयर विद्यासुन्दर शाक्यं उगु सिरपा ल:ल्हानादीगु ख: । न्यागु बिधा मध्यय् शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता सिरपा काभ्रेया मोहन दुवालयात, बाबुराजा ज्यापु फोटो पत्रकारिता सिरपा थिमिया रत्नकृष्ण श्रेष्ठयात , भिक्षु कुमार काश्यप लुमन्ति पत्रकारिता सिरपा हिमेशरत्न बज्राचार्ययात , ज्ञानदेवी मणिरत्न स्थापित लुमन्ति पत्रकारिता सिरपा धरानया याम प्रधानयात , ज्ञानज्य्योति  लक्ष्मीप्रभा लुमन्ति पत्रकारिता सिरपा वरिष्ठ पत्रकार एवं साहित्यकार अमृतलाल श्रेष्ठयात ब्यूूूगु ख: ।  


सुभाय् पोस्ट बिशेष

नेपाल संवत र शंखधर साख्वाको ऐतिहासिक योगदान: नेपाल संवत पुनर्जागरणमा पद्मरत्न तुलाधरको योगदान

नेपाल संवतको नयाँ वर्ष जो आफैमा एक आन्दोलन पनि थियो

नेपाल संवत् आन्दोलनया उपलब्धि

नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा, फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

प्रविधि राजनीति – डीपफेक