• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 27, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

मूर्त अमूर्त सम्पदाको “किलाघ: महोत्सव” !

सुभाय् संवाददाता November 17, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं/  उपत्यकाको सम्पदाको केन्द्रमा रहेको काठमाडौंको किलागल नरदेवी क्षेत्रमा किलाघ: महोत्सव आयोजना गरियो ।
कार्तिक ३० गते शनिबार ,नेपाल संवत् ११४० नयाँ बर्षको उपलक्ष्यमा काठमाडौं महानगर पालिका वडा नं १८ को आयोजनामा भएको उक्त सडक महोत्सव तथा भिंतुना सनिल कार्यक्रममा स्थानीय परंरागत टोलका सांस्कृतिक टोलीहरुले सांस्कृतिक प्रदर्शनी गरेको थियो । त्यसैगरी लोकप्रिय गायक गायिकाहरु पबित्र कसा:,जुजुकाजी रंजित, अनिल शाही ,प्रमोद पाण्डे, सुलिन्द्र शाक्य , रिता महर्जन , रत्नशोभा महर्जन लगायत   कलाकारहरुले सांगीतिक प्रस्तुति गरेका थिए ।

महोत्सवमा विभिन्न नेवार खानाका परिकार तथा स्थानीय महिला समूहले उत्पादन गरेको  घरेलु उत्पादनका स्टलहरु राखिएका थिए ।
यस कार्यक्रमको उद्घाटन महानगरका मेयर विद्यासुन्दर शाक्यले गर्नुभएको थियो ।
उद्घाटन क्रममा बोल्दै मेयर शाक्यले महानगरपालिका क्षेत्रभित्र भएका मूर्त अमूर्त सांस्कृतिक सम्पदा पर्यटन पूर्वाधारका लागि महत्वपूर्ण आधार भएको  बताउनुभएको थियो ।” यो बर्ष अर्थात्  आर्थिक वर्ष २०७६/७७ लाई  हामीले ‘सम्पदा संरक्षण तथा सम्बर्धन र पर्यटन प्रवर्धनका लागि पूर्वाधार बर्ष’ का रुपमा लिएका छौं । यसै अनुसार काम गरिरहेका छौं” मेयर शाक्यले भन्नुभयो ।”यसका लागि भित्री वडाहरुको महत्वपूर्ण योगदान छ । यससँगै बाहिरी वडाहरुको सांस्कृतिक सम्पदालाई प्रवर्धन गर्ने काम गरिरहेका छौं।”
महोत्सव शुभारम्भका अवसरमा मेयर शाक्यले वडाको किलाः घः मा गएको आर्थिक बर्ष २०७५/७६ को वजेटवाट पुननिर्माण गरिएको पीगं अजिमा मन्दिर, नासः चुकमा, मलामी गुठी भवन र डाँछी ईटाको पर्खाललगायत सांस्कृतिक सम्पदाको उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑