मन्त्रीमण्डलमा हेरेफेर , काठमाडौंका सांसद रामवीर पनि राज्यमन्त्री ,उपसभामुखद्वारा मन्त्रीपद अस्वीकार

 Maharjan Ratna

काठमाडौं/ नेपाल सरकारको मन्त्री परिषदमा हेरेफेर भएको छ । मन्त्री परिषदमा फेरबदल गर्ने बारे मंसिर ४ गते बुधवार बिहानैदेखि नेकपाका अध्यक्षद्वय के.पी. शर्मा ओली पुष्पकमल दाहाल प्रचण्ड  छलफलमा व्यस्त थिए ।दिउँसो अध्यक्षद्वयले राष्टपतिसँग उहाँको निवास शीतल निवास पुगेर परामर्श गरेको खबर आएको थियो । नयाँ मन्त्रीपरिषदको नामावली र कार्य विभाजन प्रकाशन कार्य भने बेलुकी अबेर मात्रै गरेको छ । राष्ट्रपति कार्यालयले  जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मौजुदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ । मन्त्रिपरिषदमा छ मन्त्री र तीन राज्यमन्त्री

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ओली र प्रचण्ड बैठकै छोडेर किन गए शीतल निवास?

 Maharjan Ratna

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा गरिरहेका नेकपाका दुई पार्टी अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टीका कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहाल प्रचण्ड चलिरहेको पार्टी सचिवालयको बैठक छोडेर राष्ट्रपतिसित छलफल गर्न शीतल निवास पुगेका छन् । आज पार्टी सचिवालयको महत्त्वपूर्ण बैठक बोलाइएको थियो । मन्त्रिपरिषद पुनर्गठनका लागि छ्लफल हुने कार्यक्रम थियो । तर बैठक नैं पछि सोरेर अध्यक्षहरु राष्ट्रपतिलाई भेट्न गएपछि पार्टीमा राष्ट्रपतिको पनि केही महत्वपूर्ण भूमिका रहेको हो कि भनी विश्लेषकहरुले अनुमान गरेका छ्न् । राष्ट्रपति तटस्थ रहनुपर्ने सामान्य मान्यता रहेको छ तर मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रक्रियामा

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेकपा पार्टी कार्यकारी अध्यक्ष प्रचण्डले पाउने,पूर्ण कार्यकाल प्रम ओलि नैं!

 Maharjan Ratna

काठमाडौं / आज मंसिर ४ गते बुधबार बसेको नेकपा सचिवालय बैठकले  पार्टी संचालनको नेतृत्व पुष्प कमल दाहाल प्रचण्डले गर्ने तथा  सरकारको नेतृत्व पूरै अवधि केपी शर्मा ओलीलेनै गर्ने निर्णय गरेको  छ । यस सहमतिपछि नेकपाको पार्टी संचालनको नेतृत्व र सरकार चलाउने नेतृत्वको लागि पार्टीमा स्पष्ट धारणा बनेको छ ।  यो संसदको आयु रहेसम्म ओलि नैं  प्रधानमन्त्री बनिरहने भएका छन् । साथै वैठकको अध्यक्षता दुवै अध्यक्षले आलोपालो गर्ने निर्णय पनि गरेको छ  । पार्टी एकीकरण हुँदाको सहमति अनुसार सरकारको नेतृत्व र पार्टीको नेतृत्व लिने बारेमा यस प्रकार निर्णय भएको बताइन्छ ।

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मन्त्रीपरिषद हेरेफेरको तयारी दुई अध्यक्षहरु बालुवाटारमा छलफलमा व्यस्त !

 Maharjan Ratna

काठमाडौँ — मन्त्री परिषदको पुनर्गठन हुने भन्ने व्यापक चर्चा भइरहेकै बेला आज बुधबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनका लागि  बिहान ९ बजे देखि नै छलफलमा व्यस्त रहेको बताइन्छ । प्रधानमन्त्री ‌ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी दिएका थिए । केहिदिन अगाडि नैं मन्त्री परिषद पुनर्गठन हुने चर्चामा आएको थियो । प्रधानमन्त्री ओलिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन मूल्यांकनअनुसार ‘रेड’ जोनमा रहेका केही मन्त्रीलाई हटाउने संकेत गरिसकेका छन् । मन्त्रीहरूको हेरेफेर तथा जिम्मेवारीका विषयमा तथा संगठनकका केही निर्णय गर्न बुधबार १२ बजेका

मुख्य समाचार, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पश्चिम नेपालमा ५.३ रेक्टरको भूकम्प

 Maharjan Ratna

दैलेख /पश्चिम नेपालको दैलेख केन्द्र बिन्दु भएर मंगलबार साँझ ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रबिन्दु भएको भनिएको भूकम्पको धक्का कर्णाली र सुदुर पश्चिम् प्रदेश अनि भारतको उताराखण्ड सम्म महसुस गरिएको थियो । भूकम्प आएपछि घरबाट मानिसहरू बाहिर आएका थिए । भूकम्पले धनजनको क्षति भएको खबर आएको छैन तर  अछामको सदरमुकाम साँफे बगरमा एक घर भत्किएको बताइएको छ ।


नेपालय् छम्ह पत्रकारयात घौछि कुनेगु व छतका दां बं पुइकेगु अजूचायापुगु सजाँय

 Maharjan Ratna

कंचनपुर/नेपालय् छम्ह पत्रकारयात छ्घौया नितिं जेलय् कुनेगु अजूचायापुगु सजाँय बीगु ज्या जूगु दु । निर्मला पन्त हत्या व बलात्कार प्रकरणय् अदालतया अवहेलना या:गु मुद्दाय् पत्रकार खेम भण्डारीयात थउँ मंगलबार घौछिया नितिं जेल चलान या:गु ख: ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीं भण्डारीयात थउँ मंगलबार हे ज्वंगु ख: । कञ्चनपुर प्रहरीं भण्डारीविरुद्ध अबहेलना मुद्दा दायर या:गु ख: धा:सा  थुगु मुद्दाय् अदालतं वयात घौछि कैद व छातका दां बं पुइकेगु अजूचायापुगु सजाँय न्यंकुगु ख: ।


पत्रकारलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना

 Maharjan Ratna

निर्मला पन्त हत्या र बलात्कार प्रकरणमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार पक्राउ गरेको हो । भण्डारीविरुद्ध कञ्चनपुर प्रहरीले अबहेलना मुद्दा दायर गरेको थियो । जस अनुसार अदालतले उनलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको थियो । भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलनामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए ।


सुभाय् पोस्ट बिशेष

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन

अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित