• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 05, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

चन्द्रागिरी नगरपालिकाको पन्ध्रदिने रञ्जना लिपि तालिम

सुभाय् संवाददाता November 21, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं/चन्द्रागिरी नगरपालिकाको आयोजनामा  चन्द्रागिरी एकिकृत समाजले    ‘रञ्जना लिपि’ प्रशिक्षण तालिम  गर्ने भएको छ ।
यस नगर पालिकाको वडां. ५ किसिपिडिमा अवस्थित  सनसाइन स्कुलको प्रांगणमा  मंसिर ५ गते बिहीवारदेेेखि  सुरु  भएको छ ।
चन्द्रागिरी एकिकृत समाजका कोषाध्यक्ष महेश्वर श्रेष्ठले जनाए अनुसार,  यस तालिममा  तामाङ्ग, गुरुङ्ग, ब्राह्मण, क्षेत्री  तथा नेवार  समुदायको सहभागिता रहने छ ।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उक्त  नगरपालिकाका  उपमेयर लिशा नकर्मी ,अतिथिहरुमा वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः विद्यार्थी युनियन तथा मातृभाषा बचाउँ अभियन्ता (नेपाल भासा) रीदेन महर्जन अतिथिका रुपमा आशन ग्रहण गरेका थिए ।
प्रशिक्षक धीर सुवाल भने, हाम्रो भाषा, लिपि, संस्कृतिको  महत्व नजानेकोले  समाज पछि  परेको र नेपाली पुराना अभिलेख,  थ्याःसफू ,उपत्यकाका मठमन्दिरको बारेमा जानकारी लिन रञ्जना लिपि, प्रचलित लिपि, भुजिम्व, कुम्व लिपि लगायतका लिपिको प्रयोग भएकोले  राखे त्यसबारे अध्ययन गर्न लिपि सिक्नुपर्ने बताए !
।
“यो १५ दिने  तालिम भाषा, लिपि, संस्कृतिको संरक्षण, प्रर्वद्धनका लागि महत्वपूर्ण  हुनेछ” वडा नंं. ५ का अध्यक्ष अनुरुद्र महर्जन भने ।
कार्यक्रममा   चन्द्रागिरी एकिकृत समाजका  अध्यक्ष  एकिश प्रकाश  उप्रेतीं , ” हामीले हाम्रो भाषा, संस्कृति, लिपि  संरक्षण गर्न नसकिएका कारणले, आफ्नोपना भुल्दा लिपिबद्ध लेखहरु  संस्कृति झल्काउने संरचनाहरु बनाउन नसक्नाले कालापानी र लिपुलेक भारतीय  भारतीय कब्जामा पर्‍यो । यस विषयमा सम्पूर्ण  नेपालीहरु तथा देश हाक्ने नेताहरु एक ढिक्का हुनुपर्छ ” भन्ने धारणा राखे ।

सम्बन्धित पोस्ट
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल
  • संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !
  • १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑