• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 25, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

ताम्सिपाखा सडक महोत्सव -शुक्रबार


सुभाय् संवाददाता December 28, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं / काठमाडौं महानगर पालिका वडा नं १८ ले नेपाल संवत ११४३ नयाँ वर्षको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रम तथा ताम्सिपाखा सडक महोत्सव आयोजना गर्ने भएको छ ।
आउँदो शुक्रबार १५ गते आयोजना गरिने सडक महोत्सव काठमाडौं महानगर पालिकाभित्र उत्पादन भएको स्थानीय उत्पादन तथा स्थानीय संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले गर्न लागेको कुरा कामपा वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनले जानकारी गराए ।


महोत्सवमा नगर पालिकाबाट आयोजना गरिएका हस्तकला लगायत शीपमूलक तालिम लिएका घरेलु उद्यमीहरुका स्टल तथा खानाका परिकारहरुको स्टल पनि राखिने छन् ।
सांस्कृतिक कार्यक्रममा स्थानीय ५ टोलका परंरागत सांस्कृतिक समूहहरुको समेत प्रस्तुति रहने छन् । त्यसैगरी जेनिथ स्कूलका विद्यार्थीहरुको नृत्यकला प्रस्तुत गर्नेछन् ।
प्रसिद्ध गितारवादक संगीतकार आनिल शाही ,लोकप्रिय कलाकार रन्जु श्रेष्ठ , सुरेन्द्र मानन्धर लगायत ख्यातिप्राप्त  कलाकारहरुको प्रस्तुति रहने यस कार्यक्रममा प्रमुख आतिथि तथा विशेष अतिथिका रूपमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोलको उपस्थिति रहने छ ।
कार्यक्रमको निम्ति आवश्यक तयारी कार्य भइरहेको वडा अध्यक्ष महर्जनले बताए । स्टलहरु शुक्रबार बिहान १० बजेबाट सुरु हुनेछ भने सांस्कृतिक कार्यक्रम २ बजेबाट सुरु हुने जानकारी गराइएको छ ।

ताम्सिपाखा सडक महोत्सवको तयारीमा जुटेका साथीहरू

सम्बन्धित पोस्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑