श्याम श्रेष्ठ माघ २३ गते दरवार मार्गमा भएको सभामा प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारले इतिहासकै सबैभन्दा ज्यादा काम गरेको दावी गरे । त्यसको एक-एक सुची पनि उनले प्रस्तुत गरे।फेरि उनले त्यही सभामा उनलाई कामै गर्न नदिइएकाले संसद बिघटन गर्नुपरेको दावी पनि गरे ।
कामै गर्न नदिइएको भए इतिहासमै ज्यादा त्यति धेरै उल्लेख्य काम (?)गर्न कसरी सम्भव भयो होला? त्यति धेरै काम गर्न दिइएको भए कामै गर्न नदिनाले संसद बिघटन गरेको भन्ने दावी कसरी पुष्टि होला ? मेरो मनमा खुल्दुली र प्रश्नचिह्न पैदा भई रह्यो। यी दुई आपसमा नराम्ररी बाझिने अन्तरविरोधी दावी एकसाथ सत्य हुन त सम्भवै छैन।सत्य चाहिँ के होला ?
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५