• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

अक्युपाई टुंडिखेल सुरु


सुभाय् संवाददाताNovember 9, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

२३ कार्तिक ,शनिबार  काठमाडौं /अक्युपाइ टुंडिखेल अभियान सुरु भएको छ ।
खुल्ला टुंडिखेलको अभियानमा लागेका अभियन्ताहरुको आयोजनामा हुने आक्युपाइ टुंडिखेल अभियानको उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा ऐक्यबद्धता जनाउन पूर्व प्रधान मन्त्री तथा संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई , सांसद भिम्सेन दास  प्रधान ,प्रदेश सांसद जीवन डंगोल, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ , पूर्व मन्त्री हिसिला यमी , त्रिभुवन विश्व विद्यालयका उपकुुलपति केदारभक्त , नेवा: आन्दोलनका अग्रणी नरेशबिर शाक्य ,नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य , पत्रकारहरु ऋषी धमला रवी लामिछाने , गायक योगेस्वर अमात्य कलाकार , निर्मल शर्मा  लगायत  विविध क्षेत्रका व्यक्तिहरु आउनु भएको थियो । कार्यक्रममा सहभागी हुन तथा उपत्यकाका  आदिवासी नेवा: समुदायको  संघ संस्थाहरुको संस्थागत ऐक्यबद्धता जनाउन पदाधिकारी तथा कृयाशील सदस्यहरु टुंडिखेल खुल्ला मंच पुगेका थिए ।   सडक विस्तार विरोधी अभियन्ताहरुको संगठन , नेवा: मिसा: दबू , नेवा: संकिपा राष्टृय दबू ,लगायत धेरै संस्थाहरुले ऐक्यबद्धता प्रकट गरेका थिए । हाते सांग्लो कार्यक्रममा सहभागिता जनाउन  हजारौं जनसमुदाय टुंडिखेल खुल्ला मन्चमा  पुग्नुभएको थियो ।
अक्युपाइ टुंडिखेल अभियान कार्यक्रम काठमाडौं उपत्यका बचाव आन्दोलनका अभियन्ताहरुको सकृयता अनि सम्पदा अभियन्ता आलोक तुलाधरको संयोजकत्वमा भएको हो । खुल्ला टुंडिखेल बचाव आन्दोलनको उद्घाटनको क्रममा मन्तव्य राख्नुहुँदै संयोजक  तुलाधरकले सबैभन्दाअ पहिला अभियानमा सहभागिता जनाउन आउनु भएका व्यक्तिहरुलाई ५ प्रश्न राख्दै खुल्ला टुंडिखेलको स्मरण गराउनु भयो । टुडिखेलमा खेलेको , आराम गरेको, मनमा कुरा खेलेको बेला शान्तिको लागी बसेको अनि खुल्ला मन्चमा आएर ठूला साना नेताहरुको भाषण सुनेको आदि कुराहरु स्मरण गर्दै टुँडिखेल काठमाडौंको जीवन दर्शनसँग जोडिएको बताउनु भयो ।  यसलाई बिभिन्न बहानामा सरकारले अकुपाइ गरेको अब यसलाई जनाताले पहिले झैं खुल्ला रुपमा अकुपाइ गर्न सक्ने बनाउन र यस खुल्ला क्षेत्रको संरक्षणका निम्ती आफूहरुले अभियान चलाएको भन्नुभयो ।
खुल्ला मंचको उद्घाटन कार्यक्रम पछि जनसमुदाय र ऐक्यबद्धता जनाउन आउनु व्यक्तित्वहरुले टुंडिखेल बाहिर घेरामा हाते साङ्लो गरि अभियान अगाडि बढाउनु भएको
थियो ।
video
https://www.facebook.com/ra10212517397848223
tnadreams/videos/10212517397848223/

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑