सुभाय् पोस्ट बिशेष
समाचार
विचार
नेवाःख्यः
सम्पदा/संस्कृति
साहित्य
कला/मनोरंजन
बजार
खेलकुद
व्यक्तित्व
प्रविधि
मनका कुरा
आज:
| Wed, 26, Aug, 2026
सुभाय् पोस्ट बिशेष
Live Program
भिडियो
समाचार
उपत्यका
राष्ट्रिय
अन्तर्राष्ट्रिय
विचार
नेवाःख्यः
सम्पदा/संस्कृति
साहित्य
कला/मनोरंजन
खेलकुद
व्यक्तित्व
प्रविधि
मनका कुरा
भिडियो
होमपेज /
मुख्य समाचार
अविरल वर्षापछि स्याङ्जामा पहिरो, छको मृत्यु, चार बेपत्ता, एकको उद्धार
सुभाय् संवाददाता
September 24, 2020 मा प्रकाशित (
५ साल अघि
)
अनुमानित पढ्ने समय : १० मिनेट
स्याङ्जा / अबिरल बर्षा सगैको पहिरोका कारण स्याङ्जाका वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकीमा गरी छ जनाको मृत्यु भएको छ भने
चार जना बेपत्ता रहेका छन् ।
बिहीबार बर्षासँगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका पाँच जनाको मृत्यु भएको हो भने चार जना बेपत्ता रहेका छन् । पहिरोले पुरिएर
एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
घट्ना बारे प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए अनुसार पहिरोले पुरिएर मृत्यु हुनेमा २८ बर्षी उमाकला नेपाली,
४८ बर्षिय माया नेपाली, ३० बर्षिय दीपक नेपाली, ६० बर्षिय सानी नेपाली, नौ बर्षिय बिबश नेपाली रहेको छ ।
परिवारकै चार जना बेपत्ता रहेका छन् भने घाइते १६ बर्षिय मनिषा नेपालीको थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखराको रिफर
गरेको अधिकारीले बताएका छन् ।
एक पाहुना सहित घरमा सुति रहेको अवस्थामा १० जनालाई पुरको बताउदै अधिकारीले एक जनाको जिवीत उद्धार गरेको बताए ।
पुरेका चार जनाको खोजी कार्य जारी रहेको उनले बताए्।
सम्बन्धित पोस्ट
लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
कोलाज
सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
प्रतिक्रिया दिनुहोस
ताजा
समाचार
लोकप्रिय
राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं
धर्मपथमा नेपालभाषा कविता कन्सर्ट
लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
कोलाज
सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न
संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि
राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं
रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न
वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन
राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव
पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

↑