• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 29, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

उपत्यकामा आज पनि थप २३ जनामा संक्रमण पुष्टि

सुभाय् संवाददाता July 8, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / काठमाडौं उपत्यकामा कोरोना संक्रमणको गति बढ्ने क्रममा छ । आज बुधबार पनि उपत्यकामा थप २३ जना नयाँ कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
गएको २४ घण्टाभित्र आज देशैभरि थप २५५ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कैलालीमा ३६ रौतहटमा ३३, अछाममा २२, काठमाडौंमा १६, कास्की र सुर्खेतमा १४/१४, डोटी र कन्चनपुरमा १२/१२ जनामा संक्रमण भेटिएको छ ।
यसैगरी झापामा ८, ललितपुरमा ७ रुकुममा , चितवन, पाल्पा, दाङ र दैलेखमा ५/५ जना संक्रमित देखिएका छन् ।
मोरङ, सप्तरी, र बझाङ ४/४, सुनसरी, सर्लाही, नवलपरासी पूर्व र गुल्मीमा ३/३ जना र इलाम, सिराहा, वैतडी, गोरखा, काभ्रेपलान्चोक, मुगु, डडेलधुरा, रामेछाप र बाँकेमा २/२ जना संक्रमित थपिएका छन् ।
बारा, दार्चुला, धादिङ, दोलखा, लमजुङ, पर्सा, सिन्धुपाल्चोक, म्याग्दी, प्यूठान, कालिकोट, जाजरकोट र तेर्हथुममा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय कोरोना संक्रमणका दृष्टिकोणले निकै जनघनत्व बढी भएको कारण काठमाडौं उपत्यका निकै संवेदनशील देखिएको छ ।
यतिबेला सरकारले उपत्यकामा कोरोना संक्रमण नियन्त्रणमा लिन आवश्यक पाइला चाल्नु अति आवश्यक भइसकेको छ ।
यतिबेला स्थानीय सरकार पनि मौन छ । उपत्यकामा लकडाउन खुकुलो भएसँगै बाहिरबाट आउने अवैध भीड बढ्नेक्रम जारी छ । यो उपत्यकाको निम्ति निकै खतरापूर्ण हुनसक्ने विज्ञहरुले पहिलेदेखि बताउँदै आएको थियो ।

सम्बन्धित पोस्ट
  • १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?
  • विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    सुभाय् पोस्ट बिशेष

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑