• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 20, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

“स्वाभिमानी कीर्तिपुरबासीको मानमर्दन गरेको सह्य छैन “


सुभाय् संवाददाताApril 26, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कीर्तिपुर /कीर्तिपुरको इज्जत र मानमाथि धावा बोल्न थालेपछि कीर्तिपुरवासी आक्रोशित बनेका छन् । कीर्तिपुरका स्थानीयहरु स्वतःस्फुर्तरुपमा सडकमा उत्रेका छन् । कीर्तिपुरलाई गाली गरेको भनेर एक युवकलाई समातेर प्रहरीलाई बुझाएको स्थानीय पत्रकार नजर राम महर्जनले बताए ।
कीर्तिपुरवासीले ती युवकलाई कुनैपनि हालतमा नछाड्न चेतावनी दिँदै महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा ज्ञापन पत्र र घेराऊ समेत गरेको थियो ।
वरिष्ठ पत्रकार नजरराम महर्जन भन्छ्न् “कीर्तिपुरको इज्जत र मानमाथि धावा बोल्न थाले पछि कीर्तिपुरवासी स्वतःस्फुर्त रुपमा सडकमा उत्रेका छन । कीर्तिपुरलाई गाली गर्ने युवकलाई नछाड्न चेतावनी दिंदै महानगरीय प्रहरी बृत कीर्तिपुरमा ज्ञापन पत्रसहित स्थानीयले घेराउ गरेको हो ।”
स्मरणीय छ लकडाउनको अबधिमा राहत विवादलाई लिएर केही विद्यार्थीहरुले किर्तिपुरबासीको मानमर्दन हुने गरी नारा लगाई सडकमा निस्किएको बताइएको थियो ।
यस लकडाउनको समय किर्तिपूरमाथि मिडिया ,विद्यार्थीहरुले लगातार अनावश्यक प्रहार गरिनुलाई कीर्तिपुरबासीले सशंकित दृष्टिकोणले हेरेका छन् ।
यस प्रकारको गतिविधिले जातीय र क्षेत्रीय सद्भावमा समेत खलल पुर्‍याउन सक्ने कीर्तिपुरबासीले भनेका  छन् ।
“लकडाउन अवधि सुरुभएदेखि विभिन्न बहानामा किर्तिपुरमाथिप्रहार हुँदैछ यो कीर्तिपुरबासीको निम्ति सह्य छैन ।”वरिष्ठ पत्रकार महर्जनले आक्रोश पोखे ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑