• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 27, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

पोखरामा मौलिक नेपाली सँवत नेपाल संवत् ११४० को भिन्तुना र्‍याली


सुभाय् संवाददाताOctober 30, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

पोखरा, कात्तिक १२ । नव वर्ष, नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ । नेवा खलः कास्कीले आज पोखरामा नेपाल संवत ११४० को अवसरमा शुभकामना र्‍यालीको आयोजना गर्यो । पोखरा महानगरपालिका अगाडीबाट शुरु गरिएको र्‍यालीमा नेवार समुदायका साथमा विभिन्न जातजाति समुदायका मानिसको बाक्लो उपस्थिति रहेको थियो ।
र्‍यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, संसादहरु, विभिन्न दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । महानगरपालिका अगाडी न्यूरोडबाट आरम्भ भएको र्‍याली नेवाः छे नालामुख भिमसेनटोलमा पुगेर शुभकामना सभामा परिणत भएको थियो ।
र्यालीमा विशेषतः नेवार समुदायका मानिसले आफ्नो भेषभुषामा सजिएर सांस्कृतिक झलक प्रस्तुत गरेका थिए । र्या्लिमा उनिहरुले मादल, धिमेवाजा, मुरली, लाखेनाच, ल’ठ्ठी नाच, नेवारी गीत गाउँदै खुसियाली मनाउँदै हिंडेका थिए । समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुकमा समावेशी लोकतन्त्रको अभ्यास र विकासको चरणमा रहेकाले सबै जातजाति, भाषाभाषिको विकास र सम्मानबिना समावेशी लोकतन्त्र बलियो हुन नसक्ने बताउनु भयो ।
नेपाल संवत ११४० को शुभकामना र्या्लिपछि नेवा छेँ भवन, भिमसेनटोलमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सबै जातजातिको संस्कार संस्कृतिको सम्मान तथा प्रवर्धन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो स्“सबैको सहभागिता र सम्मान गर्ने परिपाटीले साच्चिकै देशमा समावेशी लोकतन्त्रको विकास हुन्छ ।”
प्रदेशमा भएका सम्पूर्ण जातजातिका भाषा संस्कृतिको सम्मान र प्रवर्धनले समग्र गण्डकी प्रदेशको विकास हुनेमा जोड दिनुभयो । राज्यले धर्मको संरक्षण गर्ने, सम्मान गर्ने नीति ल्यााएको छ, यसले धार्मिक सहिष्णुता कायम गर्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो । साथै उहाँले बहुभाषिक नीति अवलम्वन गरेर सरकार अगाडी वढेकोले बताउनु भयो । संस्कृतिकर्मि तीर्थ श्रेष्ठले नेपाल संवत अहिले नेवारको जस्तो देखिन थालेको छ, इतिहासले त्यो भन्दैन, उहाँले भन्नुभयो स् “एकजना प्रधानमन्त्रीले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभयो, अरु प्रधानमन्त्रीको पालामा पनि अनेक घोषण गरिए, दुख लाग्ने कुरा यो हो कि राज्यले स्वामित्व ग्रहण गर्न सकेन ।” कार्यक्रम नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेकोअध्यक्षतामा भएको थियो ।
—
धन्यवाद: संजय मल्ल अध्यक्ष नेवा: पत्रकार पुच: नेवा: खल:कास्की

सम्बन्धित पोस्ट
  • ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑