• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

नेपाल–अफ्रिका फिल्म महोत्सवमा १२ देश


सुभाय् संवाददाताOctober 28, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौँ / फिल्म संस्कृति आदन–प्रदानको ध्येयले हरेक वर्ष हुँदै आएको ‘नेपाल अफ्रिका फिल्म महोत्सव’ का लागि विभिन्न १२ देशबाट फिचर, सर्ट र डकुमेन्ट्री गरी २५ फिल्म छनोटमा परेका छन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा कात्तिक १६ देखि हुने तीनदिने महोत्सवमा नाइजेरिया, केन्या, घाना, दक्षिण अफ्रिका, मलावी, जिम्बावे, सेनेगल, इजिप्ट र नेपालमा बनेका फिल्महरू देखाइने आयोजकले बताएको छ ।नेपालबाट पर्यटन बोर्डले बनाएको ‘नेपाल : ल्यान्ड अफ डाइभर्सिटी’, सुमा सापकोटाको ‘पाखुरे’, सिर्जना ताबेबुङको ‘देवकी’, सुनील पाण्डेको ‘अनन्त यात्रा’, सुमन सापकोटाको ‘लस्ट स्टार्स’, निमबहादुर बस्नेतको ‘हलो’, अनुराधा आत्रेयको ‘अर्धलिखित’, गणेशजंग रावलको ‘भोक’, आशीष भण्डारीको ‘पेन्सिल’, पर्यटन बोर्डकै ‘नेपाल मोन्टाज’, महेश दाहालको ‘रिभर्स’, महेश्वर सम्बाहाम्फे ‘नाम्लो’ लगायत छानिएका छन् । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले गर्दै आएको महोत्सवमा यसपटक बेलायत र जर्मनको फिल्म पनि हेर्न पाइने महोत्सव अध्यक्ष मञ्ज मिश्रले बताइन् ।
स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एसियाकै यो पहिलो फिल्म महोत्सव भएको उनले दाबी गरिन् । अफ्रिकाका कतिपय विपन्न मुलुक र नेपालको अवस्थासँगै फिल्म निर्माणको अवस्था पनि उस्तै रहेकाले ७ वर्ष अघिबाट महोत्सव सुरु गरिएको अध्यक्ष मिश्रले बताइन् ।
महोत्सवअन्तर्गत यसपटक ‘नेपाल–अफ्रिका चलचित्र कार्यशाला’ पनि राखिएको महोत्सव
निर्देशक डब्बु क्षत्रीले जनाए । चलचित्र विकास बोर्डको सहकार्य रहेको महोत्सवले फिल्मी ज्ञान आदानप्रदानमा सघाउने बोर्ड अध्यक्ष केशव भट्टराईले बताए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑