• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

शताब्दी पुरुष सुदर्शन-कपिला सिरपाद्वारा सम्मानित !


सुभाय् संवाददाताFebruary 16, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं / बिराटनगरको सुदर्शन-कपिला सिरपा:द्वारा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित भएका छन् ।
काठमाडौंमा आयोजित एक भव्य कार्यक्रममा शताब्दी पुरुष जोशीलाई  गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नगद थैली दुई लाख रुपियाँसहित  सुदर्शन-कपिला सिरपा: प्रदान गर्नुुुभएको थियो ।
झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघ बिराटनगरको आयोजनामा शुक्रबार काठमाडौंको नक्सालस्थित एक मल्टी भेन्युमा आयोजना गरेको उक्त कार्यक्रममा बिराटनगरबाट आएका विभिन्न क्षेत्रका नेवा: व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेवा: मिसा दबूको केन्द्रिय अध्यक्ष रश्मिला प्रजापतिले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल संवत् ११११ देखि सक्रिय, झी पुच: बिराटनगर , मोफसलमा रहेको अग्रणी संस्थामध्ये एक हो ।
झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघ बिराटनगर तथा सुदर्शना – कपिला ट्रष्टका  समेत अध्यक्ष रहेका जयन्त प्रधानांगले वाङ्गगमय शताब्दी पुरुषलाई सम्मान गर्न पाएकोमा खुुुशी व्यक्त गर्दै  प्रत्येक दुई वर्षमा नेपाल भाषा संस्कृतिको उत्थान , संरक्षण संवर्द्धन गर्ने कार्यमा योगदान दिने व्यक्तिलाई पुरस्कारले सम्मान गर्ने बताए । यो सिरपामा नगद राशी २ लाखको थैली सहितको रहेको उनलेे बताए । यो सिरपा नेपालभाषा क्षेत्रकै  ठूलो नगदसहितको पुरस्कारको रूपमा लिइएको छ ।
आयोजक झी पुच:ले जनाए अनुसार शताब्दी पुरुषले नेपाल भाषा संस्कृति क्षेत्रमा अनवरत रुपमा योगदान पुर्‍याउँदै आएको स्मरण गर्दै योगदानको कदर गरेर यो सिरपा प्रदान गरेको  बताएको छ।

सम्बन्धित पोस्ट
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑