• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

वडा अध्यक्षको जन्मदिनको उपहार दुई म्युजिक भिडियो


सुभाय् संवाददाताAugust 25, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : २० मिनेट
वडा अध्यक्षका दुई गीतको भिडियो सार्वजनिक
जन्मदिनको उपहार दुई म्युजिक भिडियो 
काठमाडौं,आइतबार / काठमाडौं महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनका दुई गीतका भिडियोहरु सार्वजनिक गरिएका छन् । राजनीति तथा समाजिक कार्यसँगै गीत लेखन र अभिनय समेत गरेर पर्दामा देखिसकेका महर्जनको यसपटक उनले पहिलो पटक निर्देशन गरेको गीत पनि सार्वजनिक भएको हो ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा भएको विमोचन कार्यक्रममा चलचित्र निर्देशक कलाकार पवन जाेशी,वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे विशेष आतिथीका रूपमा उपस्थित रहेका थिए।
लेखक महर्जनका नेपाल भाषाको गीत “जि य:म्ह सिरिमतिचा” र खसनेपाली गीत ” तिम्रो दिलमा चोट लाग्दा”को उक्त समारोहमा सार्वजनिक गरिएको हो ।
निर्देशनमा पहिलो पाइला चालेका गीतकार महर्जनले आफूले सोर्‍हवटा गीतको भिडियो बनाउने काम गरेपछि त्यसैको अनुभवले निर्देशनमा अगाडि बढ्न प्रेरित गरेको बताउँदै यसको भिडियो हेरेर निर्देशनको बारेमा समीक्षा गरिदिन पनि आग्रह गरे । म्युजिक भिडियोको छायांकन/सम्पादन सुरेन्द्र महर्जनले गरेका हुन् भने  ” तिम्रो दिलमा चोट लाग्दा”गीतमा न्हुछेकाजी महर्जन र “जि योम्ह श्रीमतीचामा” बाल मुकुन्द प्रजापतिको निर्देशन रहेको छ ।
आफ्नो जन्मदिनको विशेष उत्सव पारेर वडा अध्यक्ष न्हुछेकाजी महर्जनले दुई म्युजिक भिडियोहरु दर्शकहरूलाई उपहार स्वरुप दिएका हुन् भन्दा फरक नपर्ला ।
ENTERTAINMENT – SM INFOTAINMENT YOUTUBE CHANNEL

सम्बन्धित पोस्ट
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • वरिष्ठ सिने पत्रकार अस्पताल भर्ना
  • संकिपा राष्ट्रिय दबूद्वारा स्वागत तथा शुभकामना आदानप्रदान
  • लोकप्रिय भारतीय कलाकार असरानी रहेनन् !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑