• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 25, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

येंया:(इन्द्रजात्रा)को साइत सार्वजनिक, जात्राको सुरुदेखी समापनसम्मको तालिका यस्तो छ

सुभाय् संवाददाताAugust 25, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

योसिंगुँमा योसिं बनाउदै गरेको

काठमाडौँ/काठमाडौँको ऐतिहासिक पर्व येंया:(इन्द्रजात्रा)को साइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि सुरु भई १७ दिनसम्म चल्ने जात्राको सम्पूर्ण तालिका घोषणा गरेको हो।
जात्राको मुख्य दिन,योसिं थनेगु(इन्द्रध्वजोत्थान)साइत भदौ १९ गते बिहीबार बिहान १०:३१ बजेका लागि तोकिएको छ। योसिं उठाइसकेपछि एंया: जात्रा सुरु भएको मानिन्छ ।
समितिका अनुसार जात्रा आज भदौ ९ गते बिहान बनयात्रासँगै सुरु भइसकेको छ भने आजै राति ९:०३ बजे योसिं(इन्द्रध्वज)का लागि रूख काट्ने साइत रहेको छ।
यस्तो छ जात्राको पूरा तालिका:
भदौ १५, आइतबार: काटिएको याेसिंलाई भोटाहिटीबाट नगर प्रवेश गराइने।
भदौ १९, बिहीबार: बिहान १०:३१ बजे हनुमानढोकामा याेसिं थनेगु(इन्द्रध्वजोत्थान) ।
भदौ २१, शनिबार (मुख्य दिन): राष्ट्राध्यक्षको उपस्थितिमा कुमारी रथयात्रा (तल्लो टोल)।
भदौ २२, आइतबार: माथिल्लो टोलमा रथयात्रा।
भदौ २६, बिहीबार: नानिचा यात्रा र राति १०:३२ बजे योसिं क्वथलेगु(इन्द्रध्वज ढाल्ने) ।
यस वर्ष समितिमा पदाधिकारी रिक्त रहेकाले साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सार्वजनिक गरिएको हो। भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको जात्राको समापन आश्विन कृष्ण चतुर्थीमा याेसिं ढालेपछि हुनेछ, जसमा राष्ट्रपतिले कुमारीको हातबाट टीका ग्रहण गर्ने परम्परा छ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑