• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 25, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

लुम्बिनीमा धम्मवती गुरुमां मानार्थ विद्यावारिधिबाट सम्मानित


सुभाय् संवाददाताNovember 29, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

लुम्बिनी /लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिक उत्सव तथा तेस्रो दिक्षान्त समारोहको अवसरमा नेपालका अग्रणी महिला भिक्षुणी धम्म्वति गुरुमांलाई मानार्थ विध्यावारिधी पदवीले सम्मानित गरिएको छ ।
बुद्ध जन्मभूमि लुम्बिनी गुरुयोजना क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको हलमा भएको भव्य समारोहमा कुलपति प्रधानमन्त्री केपी  ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिको सम्मान प्रदान गरिएको हो ।
श्रध्देय गुरुमां बर्मा नेपाल र अन्य देशहरूबाट प्रदान गरिने उच्च तहको सम्मानहरुबाट बिभूषित भैसक्नुभएका व्यक्तित्व हुनुहुन्छ ।
बुद्ध साशनिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकोमा उहाँको योगदानलाई कदर गर्दै उहाँलाई विश्वविद्यालयले यसप्रकारको मानार्थ विध्यावारिधीको सम्मान गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन तथा बौद्ध अध्ययन सङ्कायका प्रमुख प्रा.डा. माणिकरत्न शाक्यले बताउनुभयो । सम्मानलाई स्वीकार गरि विश्वविद्यालयको समेत सम्मान गरिदिनु भएकोमा उहाँकृले तज्ञता ज्ञापन पनि गरे ।
आजको दिक्षान्त समारोहमा विभिन्न सङ्कायमा उपाधि प्राप्त दुई सय ८९ विद्यार्थी दीक्षित भएका थिए।
कार्यक्रममा सहभागी हुन लुम्बिनी पुग्ने क्रममा उहाँ हिजो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्ण लाल बज्राचार्य , लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हार्क्याल लामा लगायतले स्वागत गरेका थिए ।

“श्रद्धेय गुरुमांले लुम्बिनी बौद्ध विश्वविद्यालयको मानार्थ विद्यावारिधिलाई स्वीकार गरेर विश्वविद्यालयको गरिमा बढेको अनुभव गरेको छ ।” उपकुलपति प्रा.डा. सुवर्ण लाल बज्राचार्यले बताउनुभयो ।मानार्थ विद्यावारिधी सम्मान प्रदान गरेको विश्वविद्यालयको इतिहासमा पनि यो पहिलोपटक हो ।
श्रद्धेय धम्मवती गुरुमां अन्तर्राष्ट्रिय रूपमा समेत ख्यातिप्राप्त बौद्ध व्यक्तित्व हुनुहुन्छ ।उहाँका धेरै दर्जन कृतिहरु समेत प्रकाशनमा आइसकेका छन् ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑