• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 25, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  खेलकुद

मालदिभ्समा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मान


सुभाय् संवाददाता November 19, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान गरेका  छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा विभिन्न तौल समूहमा पदक जित्ने खेलाडी रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य, र सोनाम मुलगुठीलाई सम्मान गरिएको हो।
प्रधानमन्त्री ओलीले शारीरिक सुगठन खेलको महत्त्व उल्लेख गर्दै यसको विस्तार र प्रवर्द्धनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे। “यो खेलले युवा पुस्तामा स्वस्थ जीवनशैलीको प्रेरणा दिन्छ र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्‍याउँछ,” उनले भने।
नेपाल शारीरिक सुगठन महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले शारीरिक सुगठन खेलले नेपालको खेलकुद र पर्यटन क्षेत्रमा सकारात्मक योगदान दिन सक्ने उल्लेख गर्दै यसको दीर्घकालीन विकासका लागि सरकारी प्राथमिकता आवश्यक रहेको बताए। कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मालदिभ्समा सम्पन्न प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाएका थिए।
यो सम्मान कार्यक्रमले शारीरिक सुगठन खेलप्रति सरकार र समुदायको चासो र सम्मानलाई झल्काएको छ।
माल्दिभ्समा आयोजित प्रतिस्पर्धामा चारै खेलाडी आआफ्नो समूहमा द्वितिय बनी रजत पदक हात पारेका थिए ।

रुजेश शाही (६० केजि समूह)– रजत पदक
प्रज्वलमान शाक्य (४०–४९  समूह- ५५–८० केजि समूह)– रजत पदक
३ .रजनी श्रेष्ठ (५५ केजि समूह)– रजत पदक
४ .सनम मुलगुथी (स्वीमसुट समूह)- रजत पदक

उनीहरुलाई नेपालमा अवतरण भएपछि त्रिभूवन अन्तरराष्ट्रिय विमाणस्ठलबाटै बाजागजासहित स्वागत गरी नेपाल प्रवेश गराइएका थिए ।
यसअघि, विभिन्न संघ-संस्थाहरूले पनि यी विजयी खेलाडीहरूलाई सम्मान गरेका थिए। गत शनिबार सेभ नेवा भ्यालीले सानेपास्थित आफ्नै कार्यालय प्रांगणमा विशेष कार्यक्रम गरी खेलाडीहरूलाई सम्मान गरेको थियो।

सम्बन्धित पोस्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑