• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

ललितपुरमा तीन दिने चलचित्र निर्माण प्रशिक्षण


सुभाय् संवाददाताFebruary 4, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

ललितपुर/ ललितपुर महानगरपालिका वडा नं. १६ कलाकार समितिको आयोजनामा संचालन भएको ३ दिने तीन दिने डकुमेन्ट्री तथा छोटो चलचित्र निर्माण तालिमको समापन शुक्रबार एक कार्यक्रमविच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले तालिममा चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरेको बताउनुहुदै नेपाल भाषाको जगेर्नाको निम्ति स्थानीय तहबाट नै कलाकार समिति बनेको पहिलो वडा रहेको बताए ।
एक फरक प्रसङ्गमा उनले नेपाल भाषाका चलचित्रहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिने खालको निर्माण गर्नुपर्ने कुरामा विशेष जोड दिए ।
माघ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक राजेश गोंगःजुले तालिमको सदुपयोग गर्नुपर्ने र निरन्तरता दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा संयोजक कलाकार समितिका सुरजवीर बज्राचार्यले गरेका थिए ।
तालिममा चलचित्र क्षेत्रमा क्रियाशिल चलचित्रकर्मी, पत्रकार, युट्युबरमा आबद्ध विभिन्न क्षेत्रका २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको आयोजक समितिले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • बेलून दुर्घटनामा परेका उपप्रधानमन्त्री तथा पोखराका मेयर कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत
  • पेन्टिङमा सँगालेर राखेको वटु टोलको मार्ख जात्राको सम्झना
  • नेवाः संकिपा राष्ट्रिय दबूको दोस्रो अधिवेशन सम्पन्न,महर्जन रत्नको अध्यक्षतामा नयाँ समिति गठन
  • छंगु ल्यूल्यू गायन तथा टिकटक प्रतियोगिताको पुरस्कृत घोषणा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑