• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

संकिपा राष्ट्रिय दबूद्वारा स्वागत तथा शुभकामना आदानप्रदान

सुभाय् संवाददाता October 28, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : २९ मिनेट
काठमाडौँ/ नेवाः संकिपा राष्ट्रिय दबू (नेवाः चलचित्र राष्ट्रिय सङ्घ) ले हालै एक विशेष कार्यक्रम आयोजना गरी न्हूदँ (नयाँ वर्ष) को शुभकामना आदानप्रदान गर्नुका साथै गुथी अष्ट्रेलियाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार उमेश नापितलाई स्वागत गरेको छ।
कार्यक्रममा स्वागत गरिएका गुथी अष्ट्रेलियाका निवर्तमान अध्यक्ष उमेश नापितले गुथी अष्ट्रेलियाले नेवाः भाषा, संस्कृति र तजिलजीको प्रवर्द्धनका लागि भइरहेका कार्यहरूको जानकारी दिए।  उनले संस्थाका अग्रज र कार्यसमितिको प्रयासबाट गुथी ब्वनेकुथी (अध्ययन केन्द्र) नेपाल  भाषा स्कुलसमेत सञ्चालन गर्न सफल भएको र त्यसमा भाषा, धिमे बाजा तथा नृत्यका कक्षाहरू नियमित भइरहेको बताए । गुथी अष्ट्रेलिया सन् ९० को दशकमा स्थापित भई सन् २००९ देखि सरकारी निकायमा विधिवत् दर्ता भएर चलिरहेको अष्टेलियामा रहेको  पुरानो नेपाली संस्था हो।
प्रमुख अतिथि नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले नेवाः समुदायमा आपसमा वैमनस्यता नराखी मिलेर, विचारविमर्श गरेर काम गर्न सके राम्रो हुने सुझाव दिए । वर्ल्ड नेवाः अर्गनाइजेसनका निवर्तमान केन्द्रीय उपाध्यक्ष शाक्य सुरेनले प्रवास (डायस्पोरा) मा रहेका नेवाःहरूको अवस्थाबारे प्रकाश पारे ।
नेवाः संकिपा राष्ट्रिय दबूंका अध्यक्ष महर्जन रत्नले निवर्तमान अध्यक्ष उमेश नापितलाई संस्थाको तर्फबाट सम्मान पत्र हस्तान्तरण गरेका थिए। उनले गुथी अष्ट्रेलियासँग सहकार्य गरेर नेवार चलचित्रलाई प्रवर्द्धन गर्न सकिने बताउँदै यसका निम्ति छलफल भइरहेको बताए ।स्मरणीय छ हालैमात्र गुथी अष्ट्रेलियाले सिड्नीमा नेपाल भाषाको चलचित्र “ख्या वल”को च्यारिटी शो गरेका थियो।
कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार वरिष्ठ चलचित्र सम्पादक माणिक रत्न तुलाधर , मानर्थ सदस्य विकासित रिष्ठ कलाकारहरू नारायणदेवी प्रधान, अन्नपूर्णेश्वरी श्रेष्ठ, भीमसेन रिसाल, रञ्जु श्रेष्ठ, श्यामप्रसाद खड्गी, लेखक राजेन मानन्धर लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑