नेपाल भाषा ताइम्स चिहा: संकिपा सिरपाय् न्हाप यौवन शाक्यया “ध्व:छध्व: रेखां क्यूगु”

 Maharjan Ratna

यें / “ध्व:छध्व: रेखां क्यूगु” नेपाल भाषा चिहा: संकिपा ख्यलय् निक्व: खुसि जूगु नेपाल भाषा ताइम्स चिहा: संकिपा सिरपा  धेधेंबलाखय् १६गू संकिपा मध्य न्हाप जुइत ता:ला:गु दु । ल्यायम्हम्ह निर्देशक यौवन शाक्ययात थुगु संकिपां छम्ह अवार्ड विनर डाइरेक्टर दयेका बिउगु दु । अथेहे, ल्यू सिरपाः  ‘म्यूजियम’ सकिपां त्याकुगु दु धा:सा लियांल्यू सिरपा “इन्द्रायणिं” व “स्वार्थ”यात बिउ गु ख: । नेपालभाषा साहित्यया उपन्यास ख्यलय् दकले न्हापांम्ह मिसा उपन्यास च्वमि शशीकला मानन्धर च्वयादीगु बाखनय् ल्यायम्हम्ह निर्देशक योवन शाक्यया निर्देशनय् ‘ध्वः छध्वः रेखां क्यूगु’ सर्टमूभियात थौं कार्तिक २४ गते येँया बालाजुइ च्वंगु अष्टनारायण

कला/मनोरंजन, नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लुम्बिनीमा हुने अन्तरराष्ट्रिय त्रिपिटक पाठ कार्यक्रममा २५ देश सहभागि हुने

 Maharjan Ratna

लुम्बिनी– गत वर्षबाट भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा  सुरु भएको  अन्तरराष्ट्रिय त्रिपिटक पाठ कार्यक्रममा यस वर्ष २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुन लागेको हो । कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत देशका भिक्षु, गुरुआमा, लामा ,आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने आयोजक समितिका सचिव हेमबहादुर विष्टले

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बालुवाटारमा राष्ट्रिय सहमति: लिम्पियाधुरासम्मै नेपाली भूमि हो

 Maharjan Ratna

सरकारले तत्काल भारतसँग सम्वाद गर्ने २३ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकले लिम्बियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । र, कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेको छ । भारले हालसालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभागलाई भारतीय भूमिका रुपमा देखाएपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ । यसबारे साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका प्रतिनिधिहरको सर्वपक्षीय बैठक बोलाएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

धरानमा बहुभाषिक कविता गोष्ठी सम्पन्न

 Maharjan Ratna

धरान /धरान प्रज्ञा प्रतिष्ठान धरान उप-महानगर पालिकाको आयोजनामा गत कार्तिक २२ गते बहुभाषिक कविता गोष्ठी सम्पन्न भयो । मातृभाषा साहित्यको संरक्षण संवर्द्धन गर्ने तथा लेख्य साहित्य परम्पराको विकास गर्ने उद्देश्य लिएर आयोजना गरिएको उक्त कविता गोष्ठीमा राई , लिम्बू, नेपाल भाषा तामाङ भाषा लगायतका मातृभाषाका कवि कवयत्रीहरुले भाग लिएका थिए । सेमाङ याख्खा , शुशा कदम , इन्दु नेपाल योन्जन, प्रदीप मेयाङ्बो मिलन चाम्लिङ राईका कविता उत्कृष्ट ५ मा परेका थिए । “भाषा हाम्रो पहिचान हो” भन्ने नारा सहित धरान सभा गृहमा आयोजित   उक्त बहूभाषिक कविता गोष्ठीमा मातृभाषी साहित्य क्षेत्रको

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

हलिं नेवा: दबू नेपा: देय् मू कवलं अमेरिकाया हीरा ब्यापारी समिरयात हन

 Maharjan Ratna

यें /अमेरिकाया चिधंगु व्यवसाय याइपिनि दथुइ उत्कृष्ट १० म्ह दुने लायत ता:लानादीम्ह न्यूयोर्कया हीरा ब्यापारी समीर महर्जनयात हलिं नेवा: दबू नेपा: देय् मू कवलं थौं यें छगू ज्याझ्व: यासें हनेज्या यात । नेपा: देय् मू कव:या नाय:शाक्य सुरेनं स्वांमा: क्वखायेका: सम्मान यासें वयक:यात भिंतुना देछाना दीगु उगु ज्याझ्वलय् महासचिव रश्मिला प्रजापति, सचिव महर्जन रत्नं , दांभरी सुरेन्द्र भक्त श्रेष्ठ लगायत मेमेपिं दुज:पिसं खादां न्ययेका: खें सगं बिया: भिंतुना देछा:गु ख: । ज्याझ्वलय् नुग: खँ तसें हीरा बनेज्यामि लिसें हलिं नेवा: दबू अमेरिका कव:या न्वकू भाजु समीर महर्जनं थपिन्त टप टेन

नेवाःख्यः, बजार, व्यक्तित्व  संग सबंधीत छ |

अक्युपाई टुंडिखेल सुरु

 Maharjan Ratna

२३ कार्तिक ,शनिबार  काठमाडौं /अक्युपाइ टुंडिखेल अभियान सुरु भएको छ । खुल्ला टुंडिखेलको अभियानमा लागेका अभियन्ताहरुको आयोजनामा हुने आक्युपाइ टुंडिखेल अभियानको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा ऐक्यबद्धता जनाउन पूर्व प्रधान मन्त्री तथा संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई , सांसद भिम्सेन दास  प्रधान ,प्रदेश सांसद जीवन डंगोल, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ , पूर्व मन्त्री हिसिला यमी , त्रिभुवन विश्व विद्यालयका उपकुुलपति केदारभक्त , नेवा: आन्दोलनका अग्रणी नरेशबिर शाक्य ,नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य , पत्रकारहरु ऋषी धमला रवी लामिछाने , गायक योगेस्वर अमात्य कलाकार , निर्मल

मुख्य समाचार, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“अकुपाइ टुंडिखेल” आज बिहानै टुंडिखेल मानव सांग्लोले घेरिंदै

 Maharjan Ratna

काठमाडौं /टुंडिखेल लगायतका खुल्ला ठाउँ खुल्ला नैं रहन दिनुपर्छ भन्ने नारा सहित अकुपाइ टुंडिखेल कार्यक्रम आज शनिवार  गरिन लागेको छ । शनिवार काठमाडौंको टुडिखेलमा मानवीय हाते साङ्लो बनाइ खुल्ला टुडिखेलका निम्ति सरकार र स्थानीय निकायलाई दवाव दिने कार्यक्रम रहेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालादेखी रानीपोखरीसम्म फैलिएको टुंडिखेल अहिले सैनिक मुख्यालय , बस पार्क आदि निर्माण गरेर खुल्ला टुडिखेललाई मास्न खोजेको भन्दै अभियनताहरुले आन्दोलनको पहिलो चरणको रुपमा अकुपाइ टुंडिखेल कार्यक्रम गर्न लागेको हो । यस कार्यक्रममा तीन हजारभन्दा बढी को सहभागिता रहने आयोजकहरुले बताएको छ । साथै सबै नगरबासीहरुलाई सहभागिताको निम्ति

उपत्यका, समाचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

प्रमद्वारा सीमा विवादबारे परामर्श गर्न शनिबार सर्वपक्षीय बैठक

 Maharjan Ratna

काठमाडौँ, कात्तिक २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकका विषयमा पछिल्ला दिनमा देखिएका सीमा विवादबारे परामर्श गर्न शनिबार सर्वपक्षीय बैठक बोलाउनुभएको छ ।   प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले कालापानीका विषयमा परामर्श गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा शनिबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाउनुभएको जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “सीमा विवादका विषयमा सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको छ । प्रतिपक्षी दलहरुले पनि धारणा ल्याइसकेका छन् । सीमा समस्याको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरुसँग छलफल गर्नुहुनेछ ।” उहाँले सीमा समस्यालाई कुटनीतिक ढङ्गले

राष्ट्रिय, समाचार  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

नेपाल संवत र शंखधर साख्वाको ऐतिहासिक योगदान: नेपाल संवत पुनर्जागरणमा पद्मरत्न तुलाधरको योगदान

नेपाल संवतको नयाँ वर्ष जो आफैमा एक आन्दोलन पनि थियो

नेपाल संवत् आन्दोलनया उपलब्धि

नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा, फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

प्रविधि राजनीति – डीपफेक