काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले डा. कोइरालालाई मेडिकल काउन्सीलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।
शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको१९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो।
चिकित्सकीय अभ्यासका क्रममा उनले हजारौं मुटुरोगीलाई नयाँ जीवन दिएका छन्। सहिद गंगालाल अस्पताललाई उचाइमा पुर्याउने उनको विशेष भूमिका छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: subhaypost@gmail.com
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५