• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

वरिष्ठ सिने पत्रकार अस्पताल भर्ना


सुभाय् संवाददाताOctober 29, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

वरिष्ठ सिने पत्रकार, फिल्म निर्देशक, साहित्यकार, र विभिन्न सम्मानहरू पाइसक्नुभएका व्यक्तित्व तथा नेवाः पत्रकार राष्ट्रिय दबूका सल्लाहकार विजयरत्न असंबरे स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ।
सोमबार बिहान अचानक स्वास्थ्यमा गडबडी भएपछि उहाँलाई सुरुमा गंगालाल अस्पतालको इमर्जेन्सी कक्षमा लगिएको थियो। स्वास्थ्य परीक्षणपछि किडनीमा समस्या देखिएकाले उहाँलाई सोमबार नै गंगालाल अस्पतालको सीसीयू (Critical Care Unit) वार्डमा भर्ना गरिएको थियो।
चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि उहाँलाई आज (मङ्गलबार) वीर अस्पतालमा रिफर गरिएको र  उहाँलाई हिजो नै वीर अस्पताल भर्ना गरी उपचार सुरु गरिएको छ ।

🙏 शीघ्र स्वास्थ्यलाभको कामना

नेपाली सञ्चार तथा कला क्षेत्रमा लामो समयदेखि अतुलनीय योगदान पुर्‍याउँदै आउनुभएका, फिल्म निर्देशन र साहित्य सृजनामा पनि उत्तिकै सक्रिय रहनुभएका बहुप्रतिभाशाली व्यक्तित्व विजयरत्न असंबरेको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ।
उहाँ छिट्टै निको भएर आफ्ना सृजना र कर्मक्षेत्रमा फर्कनुहुनेछ भन्ने हामी सबैको विश्वास छ।
Photo :Lahana

उहाँको स्वास्थ्य उपचारको निम्ति सहयोग गर्न सक्नुहुनेछ ।

सम्बन्धित पोस्ट
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • फिर्ता बोलाइएका राजदूत परराष्ट्र मन्त्रालयमा ‘अलपत्र’
  • विशेष रिपोर्ट: नेपालमा नयाँ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण; पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑