दैलेख /पश्चिम नेपालको दैलेख केन्द्र बिन्दु भएर मंगलबार साँझ ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रबिन्दु भएको भनिएको भूकम्पको धक्का कर्णाली र सुदुर पश्चिम् प्रदेश अनि भारतको उताराखण्ड सम्म महसुस गरिएको थियो । भूकम्प आएपछि घरबाट मानिसहरू बाहिर आएका थिए ।
भूकम्पले धनजनको क्षति भएको खबर आएको छैन तर अछामको सदरमुकाम साँफे बगरमा एक घर भत्किएको बताइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५