• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अर्थ

स्वनिग: अटोले ल्यायो लाइसेन्स नचाहिने ई-मिनिस्कूटर , तपाईं पनि चढ्ने कि !


सुभाय् संवाददाताJanuary 3, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं / स्वनिग: अटो प्रा लि.ले मिनि इलेक्टृक स्कूटर बजारमा ल्याएको छ । निकै आरामदायी र हलुका सवारी साधनको रुपमा रहेको यस स्कूटरको ब्याट्री झिकेर मोबाइल जस्तै सजिलै चार्ज गर्न मिल्ने सुविधा रहेको छ ।
काठमाडौंको केन्द्र असन (त्यौड)स्थित भिंतुना बजार शोरुमबाट यस स्कूटरको धमाधम बिक्री भइरहेको स्वनिग: अटोका सुरेश प्रधानले जानकारी गराएका छन् ।
यस मिनि स्कूटरको Motor power 350 वाटको रहेको छ । Battery 48-20A lithium को रहेछ । त्यसैगरी पांग्राको साइज १६ इन्च्को छ भने एक वर्षको वारेन्टी सहित हाललाई सहुलियत सहित पन्चानब्बे हजार (९५,०००/) रुपियाँमा विक्री भैरहेको छ ।
एकपटक फुलचार्ज गरेपछि ५० किमीको यात्रा गर्न सकिने यसको क्षमता रहेको छ ।

यसका साथै niu ब्रान्डका विभिन्न मोडेलका इलेक्टि्कल स्कूटरहरु पनि बिक्री भइरहेको र वर्तमान परिस्थितिमा ध्वनी र धुवाँजस्ता प्रदुषण नगर्ने यस किसिमको यातायातको साधन प्रयोग गर्नु लाभदायक भएको र पेट्रोलियम पदार्थको खर्च समेत बचत हुने भएको कारण यसले राष्ट्रको अर्थतन्त्रमा पनि केही हदसम्म मद्दत गर्न सक्ने बताए ।
साथै स्वनिग: अटोले भ्यालेन्टाइन डे का अवसरमा केही मोडेलहरुमा १० हजारसम्मको छुट दिएको पनि जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑