“कागजमा मात्रै नभई जनताको अनुहार, भाषा र संस्कृतिमा राष्ट्रियता तथा समावेशी प्रजातन्त्र झल्कनुपर्छ ।”“भाषा र संस्कृति संरक्षणमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारले अभियान थाल्नुपर्छ, भाषा र संस्कृति बलियो भए मात्र राज्य बलियो हुन्छ ।”-पृथ्वीसुब्बा गुरुङ,सञ्चार तथा सूचना प्रविधिमन्त्री “भाषा बचेन भने मिडिया बच्न सक्दैन, मिडिया बचेन भने भाषा बच्न सक्दैन । भाषा र मिडिया एक अर्काका पुरक हुन् ।" -धर्मेन्द्र झा,कार्यकारी अध्यक्ष,राष्ट्रिय समाचार समिति (रासस) "रासस जस्तो सञ्चारमाध्यममा मातृभाषामा समाचार सम्प्रेषण गर्ने कार्य क्रान्तिकारी कदम " -सुरेशकिरण मानन्धर,भाषा आयोगका सदस्य
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५