• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 11, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

सातौं चीन–दक्षिण एशिया एक्स्पो युनानमा


सुभाय् संवाददाताAugust 14, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

‘साझा विकासका लागि ऐक्यबद्धता र समन्वय’ भन्ने मूल नाराका साथ आगामी अगस्ट १६ देखि २० सम्म दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङमा सातौँ चीन–दक्षिण एशिया एक्स्पो आयोजना हुने भएको छ ।दक्षिण एसियाका देशहरू, दक्षिणपूर्वी एसियाली राष्ट्रहरू र क्षेत्रीय व्यापक आर्थिक साझेदारीका सदस्य राष्ट्रहरूबाट पूर्ण प्रतिनिधित्व प्राप्त गर्दै हालसम्म लगभग ६० देश र क्षेत्रहरूले एक्स्पोमा भाग लिनका लागि दर्ता गराएका छन्।

एक्स्पोमा बायोमेडिसिन र हेल्थकेयर पवेलियन, रिसोर्स इकोनोमी पवेलियन र क्षेत्रीय सहयोग पवेलियन सहित १५ वटा प्रदर्शनी हलहरु रहने छन् भने कुल १ लाख ५० हजार वर्ग मिटर क्षेत्रफलमा अफलाइन र अनलाइन कन्टेन्ट एकैसाथ प्रदर्शन गरिने आयोजकले जनाएको छ

सन् २०१३ मा चीन र दक्षिण एसियाली क्षेत्रका देशहरूबीचको कुल व्यापार मूल्य १०० अर्ब डलरभन्दा कम थियो । यद्यपि, सन् २०२२ मा यो १९७.४ अर्ब अमेरिकी डलर पुगेको थियो, जसले औसत वार्षिक वृद्धिदर ८.३ प्रतिशत देखाएको वाणिज्य मन्त्रालयले जनाएको छ ।।

सम्बन्धित पोस्ट
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • बेल्जियमका एनआरएन तथा वर्ल्ड नेवा:अर्गनाईजेशनका प्रतिनिधिहरुसँग जापानमा भेटघाट तथा स्वागत कार्यक्रम
  • एनपीपीए (NPPA) अध्यक्षमा शान्ति श्रेष्ठ निर्वाचित
  • लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हट्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑