• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 08, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

भानु बोखिमले प्रकाशनमा ल्याए “गोधुली गीत”

सुभाय् संवाददाता July 1, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

रन्जु श्रेष्ठ ,काठमाडौं / लेखक भानु बोखिमको दोस्रो कृतिका रूपमा “गोधुली गीत” नामक उपन्यास लोकार्पण गरिएको छ ।
काठमाडौंको मण्डला थियटरमा एक कार्यक्रमका बीच उक्त पुस्तक विमोचन गरिएको हो।
माओवादी सशस्त्र द्वन्दको पृष्ठभूमिमा लेखिएको “गोधुली गीत”मा सशस्त्र द्वन्द्वमा सहभागी भएका एक योद्धाले देखेको सामान्य सपनालाई लिएर अगाडि बढाइएको छ ।

कवि श्यामल, आख्यानकार नवीन विभास र कवि नरेन्द्र कुमार नगरकोटीले किताब विमोचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार श्यामल र नवीन विभासले पुस्तकको टिप्पणी गरेका थिए। त्यस्तै, कार्यक्रममा पुस्तकबारे लेखक बोखिमसँग पत्रकार दीपक सापकोटाले संवाद गरेका थिए।
ताप्लेजुङको सिकैचामा जन्मेका भानु बोखिममा बीबीसी रडियोबाट सञ्चालित कथा मिठो सारँगीको प्रस्तोताको रूपमा काम गरेको अनुभव छ । बोखिमको पहिलो प्रकाशित कृति ‘रुमानी साँझ’ २०७४ मा प्रकाशित भएको हो भने दोस्रो कृति ‘गोधूलि गीत’ उपन्यान्स आज आज विमोचन गरिएको हो । “गोधुली गीत” उपन्यासमा रोल्पाको मगरको छोरी ईश्वरी मगरलाई मुख्य पात्रको रूपमा र भोजपुरको दिल बहादुर राई लगायतलाई सहायक पात्रको रूपमा प्रस्तुत गरेर सशस्त्र द्वन्दले पारेको असर, अनुभव र अनुभूतिहरूलाई समेट्ने प्रयास गरिएको देखिन्छ ।
कलम प्रकाशनले बजारमा ल्याएको यो पुस्तक बिमोचनसँगै लेखकको हस्ताक्षर सहित पुस्तक किन्नेहरुको लहर लागेको थियो । पुस्तकको मूल्य ६९५ रुपैयाँ रहेको छ।

सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • धर्मपथमा नेपालभाषा कविता कन्सर्ट
  • कोलाज
  • राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑