सुभाय् पोस्ट बिशेष
समाचार
विचार
नेवाःख्यः
सम्पदा/संस्कृति
साहित्य
कला/मनोरंजन
बजार
खेलकुद
व्यक्तित्व
प्रविधि
मनका कुरा
आज:
| Tue, 04, Mar, 2025
सुभाय् पोस्ट बिशेष
Live Program
भिडियो
समाचार
उपत्यका
राष्ट्रिय
अन्तर्राष्ट्रिय
विचार
नेवाःख्यः
सम्पदा/संस्कृति
साहित्य
कला/मनोरंजन
खेलकुद
व्यक्तित्व
प्रविधि
मनका कुरा
भिडियो
होमपेज /
मुख्य समाचार
कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गरिने
सुभाय् संवाददाता
July 28, 2021 मा प्रकाशित (
३ साल अघि
)
अनुमानित पढ्ने समय : १२ मिनेट
काठमाडौँ, साउन १३ गते /काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ ।
यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार अब कर तीर्ने सयम दुई दिन मात्र
बाँकी छ सोही समयमा कर नबुझाए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी कामपाले दिएको छ ।
समयमा नै कर तीर्नका लागि भन्दै कामपाले आजदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङ शुरु गरेको छ ।
कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा
वडा ११ को एनआरटी क्लब, वडा १३ को काठमाडौँ इञ्जिनीयरिङ कलेज र वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्क मात्र सम्पर्कमा आएका छन् ।
कामपालाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा १५ को
मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।
यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोपर्रेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र
नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन् ।
रासस
सम्बन्धित पोस्ट
अमेरिकाले गर्यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने
बेलून दुर्घटनामा परेका उपप्रधानमन्त्री तथा पोखराका मेयर कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत
“अमलाकाण्ड” भन्दै आफूखुसी पोस्ट गर्ने ३८ युट्युब च्यानल कारबाहीमा
तिब्बतमा शक्तिशाली भूकम्पमा ३६ जनाको मृत्यु,उध्दार कार्य जारी!
प्रतिक्रिया दिनुहोस
ताजा
समाचार
लोकप्रिय
बदलिँदो भू-अर्थ-राजनीति
ट्रम्प -जेलेन्स्की वार्तामा रोशन श्रेष्ठको “मुसिको भव”
रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
एनएचएमसिको २५ औं रजत जयन्तीमा अध्यक्ष पालिखेलाई सप्राईज अवार्ड
महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन
अमेरिकाले गर्यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने
सरल गुरुङलाई अष्ट्रेलियामा सक्रिय पत्रकारिता पुरस्कार
भोलिबाट स्वयम्भू महोत्सव
रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन
अमेरिकाले गर्यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने
सरल गुरुङलाई अष्ट्रेलियामा सक्रिय पत्रकारिता पुरस्कार
भोलिबाट स्वयम्भू महोत्सव
सुभाय् पोस्ट बिशेष
बदलिँदो भू-अर्थ-राजनीति
ट्रम्प -जेलेन्स्की वार्तामा रोशन श्रेष्ठको “मुसिको भव”
एनएचएमसिको २५ औं रजत जयन्तीमा अध्यक्ष पालिखेलाई सप्राईज अवार्ड
बेलून दुर्घटनामा परेका उपप्रधानमन्त्री तथा पोखराका मेयर कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत
पेन्टिङमा सँगालेर राखेको वटु टोलको मार्ख जात्राको सम्झना
↑