म मरे पछि !

 Maharjan Ratna

हरेक मान्छेको चाहना सबैलाई खुसी पार्ने नै हुन्छ तर कस्ले बुझ्छ सुन्छ र खुसी भएँ भन्छ र ! तर पनि भरसक खुशी पार्छु भन्ने नै हुन्छ मुखले जति खुशीको कुरा गरे पनि सबै थोक ब्याबहारमा निर्भर हुन्छ हरेक मानिसमा केही न केही फरक हुन्छ फरक के हो बुझ्नै गारो ! बुझेर पनि पूरा गर्नै नसकिने रहेछ । त्यसैले बाँचुन्जेल धेरै मित्र पनि भय होलान थाहा पाई नपाई कति सत्रु भए होलान् तर पनि म खुशी छु ! म बाँचुन्जेल रिसाउनेहरु हो नरिसाउ एक दिन तपाईं खुसी हुने दिन आउने छ

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“संकटकाल हल्ला मात्र हो” – सरकार ,”संक्रमणको कारक तत्व भीड भीडलाई नियन्त्रण कसले गर्ने सरकार ?”-सर्वसाधारण

 Maharjan Ratna

काठमाडौँ/ गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको जनाएको छ । देशमा विशेष गरेर संघीय राजधानी केन्द्रित भएर कोरोना महामारी डरलाग्दो रूपमा फैलिरहेको बेला सरकारले उपचार र कोरोनाका कारण घरमै आइसोलेसनमा बसिरहँदा मृत्यु भएकाको लासको व्यवस्थापन समेत सोही परिवारले गर्नुपर्ने भनी कोरोना उपचार र लास व्यवस्थापन बाट समेत पन्छिएको चर्चा चलिरहँदा यसरी सामाजिक संचाल लगायत विभिन्न माध्यमबाट प्रचार प्रसार व्यापक हुन गएपछि गृह मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ । कोरोना सङ्क्रमण महामारी

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ज्यानमारा मल्ता !!

 Maharjan Ratna

मचाबले उपो धयाथें जि पाजुपिंथाय् , मरूहितिइ । स्कूल नं अनं हे वनेगु , धुंकाः नं अन हे च्वनेगु । नये , त्वने ,द्यने सकतां अन हे । तःधीपिं अन छेय् अजि , पाजु व मलेजु । मचाम्ह धयाम्ह छम्ह जि हे । भिंचा भाजु । मेपिं सुं मदु । स्कूल वंसां ब्वनेगुली उस्त ध्यान मदु । सुयां चिउताः नं मदु । हारांहुरूं भारांभुरूं । खःगु व भिंगु स्वयाः मखुगु व मभिंगु ज्या हे जिगुपाखें उपो जुयाच्वनी । जिं हे चाः । पाजुपिन्थाय् च्वंच्वनासां जितः माया यायेगु या हे याः

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा मात्र २००८ जना संक्रमित , जताततै खुल्ला फुटपाथ र भीड, कोरोना नियन्त्रणका निम्ति प्रयास नगरेको भन्दै सरकारप्रति स्थानीय बासिन्दा आक्रोशित !

 Maharjan Ratna

काठमाडौं / दुखपूर्वक भन्नुपर्छ सरकारका सम्बन्धित निकाअयले कार्य व्यवस्थापन सहि तारीकाले गर्न नसकेपछि आज मात्र काठमाडौं उपत्यकामा २,३८८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्र २००८ जना संक्रमित आज थपिएका छन्। काठमाडौंका बाटाहरुमा पाइला टेक्ने ठाउँ छैन । त्यसमाथि काठमाडौंको मुटु मानिने इन्द्रचोक, असन , न्युरोडका मानिस हिंड्ने पेटीहरुमा खुलेआम फुटपास पसलहरु राखिएको छ । स्थानीयहरुको चर्को बिरोधका बाबजुद महानगर पालिकाको नियम बिपरित यसरी फुटपाथ पसल राख्दा पनि स्थानीय निकायले केही गर्न सकेको छैन । यस्तै अवैधानिक कार्यलाई व्यवास्थित गर्न खडागरिएको महानगरीय प्रहरी मौन छ । यसको अर्थ

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बनेपाका मेयर बाडे, प्रमुख प्रशासकीय अधिकृत र एक वडा अध्यक्षसहित ४ कर्मचारीमा कोरोनाको पुष्टि

 Maharjan Ratna

काभ्रे / बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मीनरसिंह बादे पनि कोरोना संक्रमित भएका छन । सक्रमण पुष्टि भएपछि मेयर बादे होम आइसोलेसनमा बसेर उपचार गरिरहेको नगर पालिकाले जनाएको छ । बनेपा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सत्यश्वर मकै श्रेष्ठका अनुसार बनेपाका मेयर बादे, वडा न ११ का वडा अध्यक्ष शिवकुमार थापासहित चार कर्मचारी पनि संक्रमित भएको पुष्टि भएको छ । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई गत शुक्रबार सङक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेकाको स्वाब संकलन गरिएको र त्यसको रिपोर्ट अनुसार यसरी मेयर सहित कर्मचारीहरु संक्रमित भएको पुष्टि भएको हो ।


पहिलो नेपाली छायाँकार बैकुण्ठ मास्केको कोरोनाका कारण निधन

 Maharjan Ratna

काठमाडौ / कोरोना संक्रमणका कारण नेपालि पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधन भएको छ । कोरोनाका कारण उनको शुक्रबार ८३ वर्षको उमेरमा निधन भएको हो । गत आइतबार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि निदान अस्पतालमा भर्ना गरिएको थियो । मृगौलाका बिरामी मास्केले लामो समयदेखि बनस्थलीस्थित मृगौला उपचार केन्द्रमा मृगौलाको उपचार गराइरहेका थिए । संभवत कोरोना संक्रमणबाट ज्यान गुमाउने मास्के पहिलो नेपाली चलचित्रकर्मी पनि हुनसक्छ ।        २०२१ सालमा भारतको पुणास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज चलचित्र ‘परिवर्तन’बाट छायांकन यात्रा थालनी गरेका थिए ।

कला/मनोरंजन, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा आज १,७४६ जना कोरोना सङ्क्रमित थपिए

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा आज १,७४६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी १,४५१ , ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना नयाँ सङ्क्रमित पहिचान भएएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको ३,१६७ जनामा कोरोना सङ्क्रमण देखिएको हो । त्यसैगरी आज १८०० जना संक्रमित निको भएर घर फर्केको जनाइएको छन् ।


सुभाय् पोस्ट बिशेष

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन

अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित