दशैँको मनोवैज्ञानिक पक्ष

 Maharjan Ratna

चाडपर्वले मानसिक स्बास्थ्य सबल बनाउछ । गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था छैनौ । तर जस्तो सुकै विषम अबस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु हुदैन । यसको संरक्षणमा जोड दिनुपर्छ । यो बर्ष भने कोरोनाको संक्रमणलाइ ध्यान दिदै भौतिक दुरी कायर गरेर सुरक्षाका उपायहरु अपनाउदै जो जो जहाँ छन त्यहिबाट दशै मनाउनु नै

विचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

दशैं र उहिलेको गाउँ घरको सम्झना !

 Maharjan Ratna

सुरेश पोखरेल , अमेरिका आफ्नो बिगत सबैका लागि प्रिय हुन्छ । जब जब महान चाड दशैं नजिक आउछ, चलचित्र जस्तै गरेर २०३९ सालको पोखरेल फाँटको दशैँ मेरो अगाडी आउछ । मेरा लागि यो भन्दा सम्झन लायक अरु दशैँ छैनन् । धेरै पटक दुवै आँखा चिम्लेर ति क्षण सम्झना गरेको छु ! २०३९ सालको दशैँले मलाई सधै रोमान्चित गराउछ । पोखरेल फाँटमा दशैंका बेला घटस्थापना अघि देखि नै चहलपहल हुन्थ्यो । गाउँ फर्कने क्रम सुरुहुन्थ्यो । लाहुरेहरु, बिधार्थीहरु र कर्मचारीहरु। त्यति खेर १५ दिन दशैँ बिदामा धेरै काम गरिन्थ्यो । घर

विचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भ्वाथलय् स्वथनात:गु लुंया असर्फी !

 Maharjan Ratna

” बिजया दशमीको शुभकामना…….!” ” बडा दशैंको शुभकामना ….!” थथे भनं फेसबुकया वाल जा: ! मेसेन्जरय् नं इपांथिपां मदयेक ताङ ताङ मेसेज न्यानाच्वं ! ” ह्यापी बिजयादशमी ” “दशैंको शुभकामना “! स्टिकर भिडियो नं उलि हे वयाच्वनिगु ! अफलाईनय् भचा च्वना: अन्लाईनय् वये बलय् हाकनं घ्वारारा हे वइगु भिंतुनाया लहर । खँय्‌त पासापिं जूसां पाय्‌छिगु खँ ख:, उलि मपा: ! इमित नं अथे हे धया: लिसलय् जिं शुभकामना नं बियाच्वना । थन खँ अथे जक नं मखुत । थ:पिं विशुद्ध नेवा: जुयां नं थ:गु संस्कृतियात ल्वमंकाः थथे पोस्ट याना जुइपिन्त

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बागमती प्रदेशका मुख्यमन्त्रीलाई पनि कोरोना संक्रमण

 Maharjan Ratna

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । केही दिनदेखि संचो नभएपछि होम आइसोलेसनमा बसेका पोडेलको पिसिआर टेस्ट रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताएका छन् । मुख्यमन्त्री पौडेलकी पत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई समेत पनि कोरोना संक्रमण देखिएको जनाइएको छ ।


महको ” ह” कोरोना मुक्त !

 Maharjan Ratna

काठमाडौं / महको “ह” अर्थात हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । कलाकार हरिवंश आचार्यले आफ्नो फेसबुक पेजबाट आफ्ना शुभ चिन्तकहरुलाई कोरोना रिपोर्ट नेगेटिभ आएको बारे जानकारी गराएका छ्न् । उनले श्रीमती र आफू दुबै कोरोना मुक्त भएको उल्लेख गरेका छन् भने सबै शुभचिन्तकहारुलाई धन्यवाद ज्ञापन गरेका छन् ।करिब २ साता आगाडि सामान्य लक्षण देखिएको बेला कलाकार आचार्य र उनकी पत्नीले पीसीआर टेस्ट गराएकोमा रिपोर्ट पोजिटिभ आएको थियो । कोरोनालाई जित्न सफल दम्पतिको यस रिपोर्टले अरु कोरोना संक्रमितलाई पनि हौसला प्रदान गरेको

कला/मनोरंजन, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाल सम्बतया सोलार क्यालेन्डरया चर्चाया सवालय् !

 Maharjan Ratna

फेसबुक या सेन्सरशीप नाप तं व:गुलिं आ: छुं च्वयेमखुत धका: मतिइ तयाच्वनागु दु । तर छुं दिं न्ह्य: पासा पिन्सं न्यनाहल – “थ्व सोलार धा:गु नेपाल सम्बत बारे छिगु छु विचा: दु? जिं ला छुं हे मथुल । छु यानाह:गु थ्व, ग्व: छु धाये? ३ गू दशक न्ह्यव:निसें जिपिं नेपाल सम्बत या नितिं ल्वानाच्वना, म्ह-पुजा व न्हू दँ यात आधिकारीक मान्यता बिइकेत निरन्तर स: तया च्वना । थ्व जाग्वारातसें ला जिमिगु दशकौं दशकया संघर्ष व अभियान यात छग्वाराचिंक ध्वस्त यायेत षडयन्त्र याना हल। जिमिगु नुग: ख्वया च्वन । छिगु विचा:

नेवाःख्यः, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा ३१०७ मा संंक्रमण पुष्टि,काठमाडौंमा मात्र २३९१ जना संक्रमित

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा आज  ३१०७ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २३९१ जना , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना नयाँ सङ्क्रमित पहिचान भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि  ५ ७४३ सङ्क्रमित थपिएका छन् । आज २०,११८ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म ९९,६०५ जना सङ्क्रमित निको भएका छन् ।


मन्त्रीपरिषद पुनर्गाठनसँगै सचिवहरुको पनि सरुवा

 Maharjan Ratna

काठमाडौँ / मन्त्री परिषदको निर्णय अनुसार नेपाल सरकारको विभिन्न मन्त्रालयमा रहेका साचिवहरुको सरुवा हुने भएको छ। यसरी सरुवा हुनेहरूमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा, उपराष्ट्रपतिको कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयको कार्यकारी सचिवमा, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव डा. रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयको सचिवमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !