October, 2020
काठमाडौंको मुटुमा मस्जिदको नाममा व्यक्तिको सम्पत्ति कब्जाको प्रयास
Maharjan Ratna
काठमाडौं / काठमाडौंको मुटु धरहरा सँगैको ६ आनाभन्दा बढी क्षेत्रफल भएको निजी जग्गालाई मुसलमान धर्मावलम्बीले नमाज पाठ गर्ने मस्जिदको नाममा हडप्ने प्रयास गरेको थाहा भएको छ । गत शनिवार स्थानीय जग्गा धनीहरुले आफ्नो जग्गामा बनाइरहेको टहरा भत्काउन डोजर चलाएपछि त्यहाँ बसिरहेका मुसलमान समुदायले ‘मस्जिदमाथि डोजर चलाएको ’ भन्ने आरोप लगाउँदै भत्काइसकेको टहरा फेरि भटाभट निर्माण गरिरहेका छन् । त्यहाँ उक्त समुदायका मानिसहरूको पनि भेला गरिएका छन् । निजी जग्गालाई मस्जिदको नाममा आफ्नो कब्जामा लिन गरिएको यस समुदायको प्रयासले गर्दा देशमा विद्यमान धार्मिक सद्भाव समेत खलल आउन सक्ने खतरा समेत बढेको