• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 17, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

पहिलो पटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन-२०२०’ हुँदै


सुभाय् संवाददाताJanuary 31, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं /नेपालमै पहिलो पटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन-२०२०’ हुने भएको छ । उपत्यका नगरपालिका फोरम, काठमाडौँले नेपालमै पहिलो पटक यस्तो सम्मेलन गर्न लागेको हो ।

उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप-प्रमुखहरु संलग्न रहेको नगरपालिका फोरमले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसर पारेर २०७७ असोज २१ देखि २४ गतेसम्म काठमाडौंमा ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२०’ को आयोजना गर्ने घोषणा गरेको हो ।

‘सम्मेलनमा काठमाडौं उपत्यका भित्रका स्थानीय (नगर) सरकारहरुका विदेशस्थित भगिनी शहरहरु, सार्क तथा दक्षिण/दक्षिणपूर्वी एशियाका राजधानी लगायतका प्रमुख शहर तथा युनेस्को र विश्व सम्पदा शहरहरुको संगठनमा आवद्ध सम्पदा शहरहरुका नगरप्रमुख, नीति–निर्माता एवं योजनाविद्हरुलाई आमन्त्रण गर्ने तयारी गरेका छौँ,’ पत्रकार सम्मेलनमा बोल्दै उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘चार दिने सम्मेलनले ‘नेपाल भ्रमण बर्ष–२०२०’ अभियानले निर्दिष्ट गरेको लक्ष्यलाई दरिलो टेवा दिने अपेक्षा गरेका छौँ ।’ शाक्यले भ्रमण वर्षलाई लक्षित गर्दै गर्न लागिएको सम्मेलनले २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पुरा गर्न मद्दत पुग्ने पनि अपेक्षा लिएको बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
  • ६० लाख धरौटीमा रवि लामिछाने रिहा
  • शंखरापुर सक्व महोत्सव २०८१ आयोजना हुने
  • चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑