महरालाई थुनामै राख्न उच्च अदालत पाटनको आदेश

 Maharjan Ratna

काठमाडौं/ पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले  पुस ३ गते  ,यस अघि थुनामा राखी मुद्दा पुर्पक्ष गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई निरन्तरता दिने आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी तथा न्यायाधीश टेकनरायण कुँबरको संयुक्त इजलासले सो आदेश गरेको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले बताउनुभयो काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा मङ्सिर ५ गते निवेदन दर्ता गराउनु भएको थियो उहाँलाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदाताल काठमाडौंले कात्तिक १८ गते

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

धरानमा य:मरी बनाउने सीप प्रशिक्षण सम्पन्न

 Maharjan Ratna

धरान/ धरानमा यःमरी बनाउने तालिम सम्पन्न भएको छ । नेवाः देय् दवू, धरानको आयोजना र सिद्धि नेवाः परिषद् धरानको व्यवस्थापनामा सम्पन्न यःमरी बनाउने तालिममा १० जना पुरुष र ४० जना महिलाको सहभागिता रहेको थियो । आगामी पौष ९ गते देखि धरानको छाता चौकमा शुरु हुने ४ दिने आठौ यःमरी सांस्कृतिक तथा पर्यटन उत्सवका लागि आवश्यक जनशक्ति तयार गर्न यःमरी बनाउने प्रशिक्षणको आयोजना गरिएको नेवाः देय् दवू धरानका अध्यक्ष मनोहर शाक्यले बताए । विहीबार सिद्धि नेवाः परिषद् धरान ७ को सभाहलमा सम्पन्न तालिममा नेवाः देय् दवूका केन्दिय सदस्य लक्ष्मी शाक्यले प्रशिक्षण

नेवाःख्यः, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अष्ट्रेलियामा इतिहासकै गर्मी दिन, साउथ वेल्समा संकटकाल घोषणा,तापक्रम ४१.९ डिग्रीसम्म पुग्यो

 Maharjan Ratna

काठमाडौं, पुस ३ गते । अष्ट्रेलियामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । तापक्रम अहिलेसम्मकै उच्च भएपछि साउथ वेल्समा संकटकाल घोषणा गरिएको छ । अष्ट्रेलियामा मंगलबार अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको थियो । तर बुधबार अहिलेसम्मको जम्मै रेकर्ड भङ्ग गर्दै तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरिएको हो । मंगलबार तापक्रम ४०.९ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि २०१३ मा अहिलेसम्मकै उच्च ४०.३ डिग्री सेल्सियस मापन गरिएको थियो। गत् महिना मात्रै १०० स्थानमा डँढेलो लागेपछि साउथ वेल्सका अधिकारीहरु अझै उक्त प्रकोपको सामना गरिरहेका छन् । मौसम थप प्रतिकूल

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

महाअभियोग लाग्यो अमेरिकी राष्ट्रपति ट्रम्पलाई , बहुमत सांसदले पक्षमा मतदान गरे

 Maharjan Ratna

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका छन् ।नेपाली समय अनुसार,  पुष ३ , 19, Dec 2019,बिहीबार, बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लागेको हो । महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । अब माथिल्लो सदनमा पनि यसबारे सुनुवाइ हुनेछ जहाँ रिपब्लिकनहरुको बहुमत छ । सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

एनसेलले फोरजीको १८ सय ब्याण्डको फ्रिक्वेन्सी हात पार्‍यो

 Maharjan Ratna

काठमाडौं । एनसेलले बुधबार बोलकबोलमार्फत फोरजीका लागि उपयुक्त १८ सय ब्याण्डको फ्रिक्वेन्सी हात पारेको छ । तर, पुस २ गते ,बुधबार नै सर्बोच्च अदालतले फ्रिक्वेन्सी अक्सनकाविरुद्ध सिजी टेलिकमले दायर गरेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश पनि दिएको छ । फ्रिक्वेन्सी बोलकबोल रोक्न माग गर्दै २६ मंसिरमा सिजीले रिट दिएको थियो । बुधबार न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासले सीजीलाई अग्राधिकार दिन आदेश दिएको छ । तर, बुधबार नै सरकारले एनसेललाई प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँ मूल्यमा फ्रिक्वेन्सी दिएको छ । यो ब्यान्डमा १६ मेगाहर्जको ब्यान्डविथ छ, त्यसमा ९ मेगाहर्ज

अर्थ, प्रविधि, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक चौधरी र उपप्रशासक रेग्मी पक्राउ

 Maharjan Ratna

काठमाडौं । सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पुस १, मंगलबार अपरान्ह त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका- १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको ख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उनीहरूले कति लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको कोइरालाले बताए।


पाकिस्तानका पूर्व राष्ट्रपतिलाई मृत्युदण्ड सजाय !

 Maharjan Ratna

पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ। बीसीसीका अनुसार उच्च अदातलका इस्लामाबादस्थित अदालतका मुख्य न्यायाधीश पनि भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै उनको अनुपस्थितिमा नै मृत्युदण्डको सजाय सुनाएको हो। उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो। सङ्कटकाल घोषणा गरेर उनले संविधान निलम्बित गरिदिएका थिए। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो। पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ। डन पत्रिका लेख्छ: “उच्च अदालतका प्रधान न्यायाधीश वकार

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो, घाइते अधिकांशको अवस्था गम्भीर

 Maharjan Ratna

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । घाइते १७ मध्ये अधिकाशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये सिन्धुपाल्चोक जुगल ७ का २८ बर्षिय सुक बहादुर तामाङ, सोही स्थानका सात बर्षिया सविना तामाङ, दोलखाको भिमेश्वर नगरपालिका–९ की ३७ वर्षिया जुनुमाया तामाङ, सोही स्थानकी २८ वर्षिया मन्जु तामाङ र रामेछापको उमाकुण्ड गाउँपालिका–५ का २८ बर्षिय महेश तामाङको मात्र सनाखत भएको छ । दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना भएको हो । बस आज(आइतबार)बिहान

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन

अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित