ज्ञानमाला भजन राष्ट्रिय गोष्ठी सम्पन्न

 Maharjan Ratna

काठमाडौं/ गीत तथा संगीतको माध्यमबाट नेपाली जनमानसमा दशकौंदेखि बुद्ध धर्मको प्रचार प्रसार गर्दै आइरहेको ज्ञानमाला भजन सम्बन्धी एउटा राष्ट्रिय गोष्ठी पुष ६ ,शनिबार  काठमाडौंस्थित गणमहाविहारमा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि गीतकार दुर्गालाल श्रेष्ठ लगायत, शिक्षाविद् सुवर्ण शाक्य, प्रशिक्षक धनबहादुर गोपाली एवं भिक्षु शोभित महास्थविरले धर्ममा गीत संगीत तथा गीतमा धर्मको सन्देशको महत्वको बारेमा बताउनुभयो । सभापतिको आशनबाट नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष रमना श्रेष्ठले कार्यक्रमको महत्वको बारेमा प्रकाश पार्नुभयो । गोष्ठी सत्रमा पहिलो कक्षा संगीता राणा प्रधानले, दोश्रो कक्ष धन बहादुर गोपालीले तथा तेश्रो पक्ष मनराजा नकर्मीले लिनुभयो

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“सः छगू फरक अभिव्यक्ति”या १३ क्वःगु साहित्यिक मुँज्या जुल

 Maharjan Ratna

यल/नेपालभाषा साहित्य ख्यलय् झिंस्वला न्ह्यः भाषा साहित्यया तब्याका यंकेगु तातुनाः पिल्हू वःगु सः छगू फरक अभिव्यक्तिया ग्वसालय् १३ क्वःगु साहित्यिक मुँज्या शनिवाः यलया इखालखु, तँलाछेँ त्वालय् जूगु दु । सुनिल बज्राचार्यं न्ह्याकादीगु उगु ज्याझ्वलय् नरेश अमात्यं च्वमिपिं पूर्णिमा शाक्य, लूनिभा: महर्जन रत्नयात लसकुस यानादीगु खः । ज्याझ्वलय् सुधिर ख्वविं च्वमिपिन्त मतिनाचिं लःल्हानादीगु खः । च्वमि किेशाेर धूसः म्हंमफया ज्याझ्वलय् ब्वतिकाये मफुगुलिं वयेकःया चिबाखं मेपिसं ब्वना: न्यंकूगु खःसा वय्कःयात लःल्हायेमाःगु मतिनाचिं वय्कःया जहान न्हुच्छे लक्ष्मी धूसलं लःल्हानाकयादीगु खः । अथेहे मोक्ष बहादुर अमात्यं च्वमिपिन्त खादा क्वखायेकाः नगद दां नं लःल्हानादीगु खःसा

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मिस पुर्वाञ्चल २०१९ बनिन् रिजु भट्टराई !

 Maharjan Ratna

धरान / नेपाल आइस मिस पुर्वाञ्चल २०१९ को उपाधि पथरीकी रिजु भटराईले जितेकी छिन् । शनिबार राति धरान ८ स्थित सभागृहमा सम्पन्न मिस पूर्वाञ्चलको फाइनलमा २० प्रतिस्पर्धीहरुलाई पछि पार्दै  उनले ताज पहिरिएकी हुन् । प्रतियोगिताको मुख्य निर्णायक एवं वरिष्ठ गायक दीप श्रेष्ठले भिजिट नेपालबारे सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले उपाधि जितेकी हुन् । यसअघि उनी उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता पनि हुन् । उनलाई मिस पुर्वाञ्चल २०१८ की विजेता पूजा श्रेष्ठले ताज पहिराइदिएकी थिइन् । भटराईले उपाधिसँगै २ लाख रूपैयाँ जितिन् । यस्तै, अध्ययनको लागि युएन कलेजमा

कला/मनोरंजन, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

संसदको हिउँदे अधिवेशन सुरु , सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि

 Maharjan Ratna

काठमाडौं, पुस ४ । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसद आह्वान सम्बन्धि राष्ट्रपति कार्यालयको पत्र र मन्त्रिपरिषद हेरफेरको जानकारी गराएकी थिइन् । त्यस पछि पूर्व सांसदहरु हरि बैरागी दाहाल, कमला कुमारी घिमिरे, रामलखन महतो र रामेश्वर ढुंगेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक पुस ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।यसै बीच संघीय संसदको सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि शुरु हुने भएको छ । संसद बैठक शुरु हुनुअघि बसेको कार्यव्यवस्था समितिको बैठकमा पुस ११ गते बस्ने संसद बैठकबाट सभामुख

राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अफगानिस्तानय् ६.३ रेक्टर स्केलया भुखाय् ब्वल

 Maharjan Ratna

अफगानिस्तानया हिन्दकुश पर्वत शृंखलाय् ६.३ रेक्टर स्केलया भुखाय् ब्व:गु दु । तलेगानं ८३ किमी तापागु थाय् केन्द्रविन्दु जुसें थउं सनिलया ५:२४ ता इलय् थुगु भुखाय् ब्व:गु ख: । भुखाय्या अनुभव भारतया थीथी थासय् नं जूगु ख: । भारतया दिल्ली शहरय् लगभग १ मिनेट भुखाचं संकुगु ख: । भुखाचया झत्का पाकिस्तान , ताजिकिस्तान , उज्बेकिस्तान तकं महसुस या;गु धा:गु दु ।


Tremors In Delhi, Parts Of North India As 6.3 Earthquake Hits Afghanistan

 Maharjan Ratna

New Delhi/ Tremors were felt in several parts of North India, including the national capital New Delhi and its adjoining areas after a 6.3 magnitude earthquake in the Hindukush region in Afghanistan this evening. The earthquake, that originated in Afghanistan, struck at 5:24 pm.   The tremors were felt for nearly a minute in Delhi. Affected countries: Pakistan, Tajikistan, Uzbekistan, and Afghanistan 83 km from Taleqan, Afghanistan · 17:24 courtesy


Gunmen open fire outside Russian security service HQ in deadly ‘terror attack’

 Maharjan Ratna

Moscow shooting: Gunmen open fire outside Russian security service HQ in deadly ‘terror attack’ Special forces are immediately deployed in what authorities are now calling a terrorist incident A gunman has opened fire on the headquarters of Russia’s security agency, killing at least one officer and leaving several others wounded. The attack on the Federal Security Service (FSB) building in Moscow happened shortly after president Vladimir Putin delivered his annual news conference. Footage from the scene showed a gunman taking cover in a building immediately behind the main headquarters, and

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रुसको सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्विस (एफएसबी) को मुख्यालयमा बन्दुक आक्रमण

 Maharjan Ratna

पुस ४, २०७६ काठमाडौं : रुसको सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्विस (एफएसबी) को मुख्यालयमा भीषण बन्दुक आक्रमण भएको छ। मुख्यालयको भवनभित्र स्वचालित हतियारले फायरिङ गर्ने तीन बन्दुकधारीलाई सुरक्षा अधिकारीहरुले मारिदिएका छन्। बन्दुक हमलामा परी पाँचजना घाइते भएका रुसी मिडियाहरुले उल्लेख गरेका छन्। तर भवनभित्र निकै हताहती भएको हुनसक्ने अधिकारीहरुको आंकलन छ। अहिले सुरक्षाबलले त्यहाँ घेराबन्दी गरिरहेको र वरिपरिका मानिसहरुलाई घरभित्र जान भनिरहेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बार्षिक रुपमा गर्ने अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनको केही घण्टाअघि यो आक्रमण भएको हो। सेन्ट्रल मस्कोस्थित रुसको प्रमुख सुरक्षा एजेन्सीको भवनभित्र अहिले पनि गोली चलिरहेको

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस