धरानय् थनिनिसें य:मरि महोत्सव जुइगु

 Maharjan Ratna

धरान/ नेवा:तय् तधंगु बस्ती दुगु पूर्वी नेपालया नगर धरानय् थनिनिसें य:मरि महोत्सव न्ह्यायेत्यंगु दु । नेवा: देय् दबू धरान उपमहानगर समितिया ग्वसालय् पुस ९ गतेनिसें १२ गते तक प्यन्हुयंकं थ्व महोत्सव थनया छाताचोकय् जुइ । ग्वसा:खल:या नाय: मनोहर शाक्यं जानकारी बियादीकथं पुस ९ गते बुधबा: प्रदेश नं १ या सभासद चन्द्र प्रसाद श्रेष्ठया मूपाहांसुइ उलेज्या जुइ धा:सा १२ गते धरान उपमहानगर पालिकाया मेयर तिलक राईया मूपाहांसुइ समापन ज्याझ्व: जुइ । ज्याझ्व: धल: कथं न्हापांगु न्हि उद्घाटन सत्र व नेवा: सांस्कृतिक ज्याझ्व: , निन्हुखुन्हु बहुजातीय सांस्कृतिक ज्याझ्व: व घिन्तांघिसी, दाफा मे

नेवाःख्यः, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

धरानमा य:मरि महोत्सव हुँदै, सम्पूर्ण तयारी पूरा

 Maharjan Ratna

धरान / धरानमा  पुष ९ गते देखि आयोजना हुने य:मरि महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । नेवा: देय् दबू धरानको आयोजनामा पुस ९ गतेदेखि १२ गतेसम्म ४ दिन यो महोत्सव हर्षोल्लास्पूर्ण रूपमा यहाँको छाताचोकमा आयोजना गरिदैछ । आयोजक संस्थाका  अध्यक्ष मनोहर शाक्यले नेवार समुदायको मूल थलो काठमाडौं उपत्यका बाहिर हुन लागेको यस य:मरि महोत्सव स्मरणीय बनाउन आफूहरू अहोरात्र तयारीमा जुटेको र सबै साथीभाइ तथा शुभचिन्तकहरुको मद्दतले यहाँसम्म आइपुग्न मद्दत भएको बताए । उनले जानकारी दिए अनुसार उद्घाटन कार्यक्रम प्रदेश नं. १ का सभासद चन्द्र प्रसाद श्रेष्ठको उपस्थितिमा हुनेछ भने

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“सरकारले दुईबुंदे सहमति तोडेका कारण  संघीय समाजबादी सरकारबाट हटेको”

 Maharjan Ratna

काठमाडौं /संघीय समाजबादी पार्टीका अध्यक्ष तथा उप -प्रधान एवं कानून , न्याय तथा संसदीय मामिला  मन्त्री उपेन्द्र यादवले आफ्नो दल सरकारबाट हट्नुको कारण सरकारले आफ्नो दलसँग गरेको दुईबुंदे सहमति तोडेका कारण नैतिकताका आधारमा पनि सरकारमा बसिरहन नमिल्ने भएकोले राजीनामा गरेको कुरा उल्लेख गर्नु भएको छ । आफूहरुले संविधान संशोधन लगायत आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरु सम्बोधन गर्ने शर्त सहित दुइबुंदे सहमतिको आधारमा मात्र सरकारमा सहभागी भएको भन्दै यस सन्दर्भमा मन्त्रीपरिषद बैठक तथा संसदमा पटक पटक यी विषयहरु प्रवेश गराउनुका साथै संविधान संशोधन लगायतका विषयहरु राखी प्रधानमन्त्री समक्ष स्मरण -पत्र

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

समातिएका चिनियाहरुलाई एकै हिराशतमा राख्ने ठाउँ भएन

 Maharjan Ratna

काठमाडौं । काठमाडौंका प्रहरी हिरासतहरू चिनियाँ नागरिकले भरिएका छन् । एउटा प्रहरी इकाइको हिरासतमा अभियुक्त नअटाएपछि उपत्यकाका विभिन्न कार्यालयमा राखिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी मातहतका विभिन्न इकाईको समन्वयमा सोमबार भएको अपरेसनमा १२२ चिनियाँ नागरिक पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ८४ जनामाथि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट अनुसन्धान र अभियोजन हुँदैछ । तर काठमाडौं प्रहरीको हिरासतमा पहिल्यै ८३ जना नेपाली अभियुक्त भएकाले ३४ जना चिनियाँ नागरिकमात्रै अटाए । काठमाडौं प्रहरीको मुद्दा शाखाका डीएसपी कृष्ण चन्दका अनुसार अभियुक्त नअटेपछि सिंहदरबार, सोह्रखुट्टे, बालाजुलगायतका स्थानमा रहेका

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिदैं

 Maharjan Ratna

काठमाडौं । संघीय समाजवादी पार्टी  नेपालले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन्। संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो । तर  प्रधानमन्त्रीले उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव रोकिदिएपछि पार्टी सरकारबाट हट्ने निष्कर्षमा पुगेको बताइएको छ । स्मरणीय छ नेकपाले मधेशबादी दल राजपालाई सरकारमा ल्याउन सहमति गरेको र राष्त्रिय सभा चुनावको निम्ति पनि सोहि दलसँग मिलेर जाने सहमति गरेको थियो ।


गाडीको ठक्करले विद्यार्थीको मृत्यु भएपछि चावहिलमा बस जलाइयो !

 Maharjan Ratna

काठमाडौं /सुकेधारामा बसको ठक्करले एक व्यक्तिको मृत्युभएपछि पशुपति क्याम्पस चावहिल क्षेत्र तनावग्रस्त बनेको छ । सोमबार ,चाबहिल मित्रपार्कमा भक्तपुर बस समितिको एक बस जलाइ दिएपछि उक्त क्षेत्र , चाबहिल – गौशाला सडक केही समय अवरुद्ध भएको छ ।  सुकेधारामा तीब्र गतिमा आएको  बसले पशुपति क्याम्पसमा BBs 4rt year मा अध्ययनरत विद्यार्थी  सृष्टि पन्त सख्त घाइते हुनेगरी ठक्कर दिएको र पछि उनको निधन भएको थियो । लापरबाहीपूर्ण तरीकाले बस चलाइ दुर्घटना गराएको  बिरोध र आवेशमा विद्यार्थीहरुले भक्तपुर बस समितिको एक बस तोडफोड र अर्कोमा आगो लगाइ दिएको कुरा प्रत्यक्षदर्शीले बताएको छ 

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

धरान य:मरी महोत्सवमा ५ फीटको य:मरी प्रदर्शनमा राखिने

 Maharjan Ratna

धरान /धरानमा ५ फीट लाम्चो ५० किलोको यःमरी प्रदर्शनमा राखिने भएको छ । नेवार समुदायको बाक्लो बस्ती रहेको पूर्बको नगर धरानमा आयोजना गरिने य:मरी महोत्सवको पत्रकार सम्मेलनमा आइतबार आयोजक नेवाः देय दबू धरानले ५० किलोको यःमरी बनाउने आन्तरिक तयारी थालिएको बताएको छ । ‘गत वर्ष ३५ किलोको यःमरी प्रदर्शनमा राखिएको थियो, यसपटक ५० किलोको यःमरी प्रदर्शनमा राखिनेछ ।’ दबूका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए । धरानमा नेवार समुदायको बिशेष परिकारको रुपमा चिनिएको यःमरीको स्वाद लिन सकिनेछ । धरानमा टुबार्ग बियरको प्रायोजनमा पुष ९ देखि १२ गतेसम्म  ४ दिने यःमरी सांस्कृतिक

नेवाःख्यः, मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने