स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार उम्मेदवारको मनोनयनपत्र दर्ता

 Maharjan Ratna

काठमाडौं, कात्तिक २६ गते । स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार विहान १० देखि १ बजेसम्म सम्बन्धित जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २० गते नै सम्बन्धित स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । स्थानीय तहका प्रमुख एक, गाउँपालिकाका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ समेत गरी ४८ पदका लागि उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम बुधबार रहेको जानकारी निर्वाचन आयोगले दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भने कात्तिक २१ मा नै उम्मेदवारी

राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

 Maharjan Ratna

भक्तपुर, कात्तिक २६ गते । नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको छ । यहाँ आइपुग्नुहुँदा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गर्नुभयो । राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको हो । source:gorakhapatra


उप-चुनाव अगाडि नै मन्त्रीपरिषद पुनर्गठन हुँदै , को को बन्दैछन् नयाँ मन्त्री ?

 Maharjan Ratna

काठमाडौं / सत्तामा रहेको दल नेकपाका दुई अध्यक्षहरु तथा शिर्ष नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री केपी ओलिको सरकारमा फेरबदल हुने भएको छ । सुत्रका अनुसार मन्त्री पदबाट बिदा पाउने र नयाँ आउनेको सुची तयार भैसकेको र केहि नामको बारेमा अझै निर्णय हुन बाकी रहेको बुझिएको छ । पुनर्गठन कार्य चुनाव अगाडी नैं हुनेछ । सुत्रका अनुसार यसपटकको पुनर्गठनमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्मा ,शिवमाया तुम्बाहम्फे, बसन्त नेम्वाङ मन्त्री बन्नेछन् । शिवमाया तुम्बाहम्फे उपसभामुख हुन् भने ,बसन्त नेम्वाङ २०४८ सालदेखि नै पाँचथरबाट चुनाव जितेका व्यक्ति हुन् ।  पहिलोपटक मन्त्री

मुख्य समाचार, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

असं बाजं गुथिया सकिमिला पुन्हिया हलिमलि ब्वज्या

 Maharjan Ratna

यें/असं बाजं गुथिया ग्वसालय् दँय् दस थें थुपालय् नं असंभुलु अजिमाया न्ह्य:ने हलिमलि ब्वज्या लिसें दाफा थायेगु ज्याझ्व: यागु दु । स्वयादिसं छुं किपा:


“सनाखत”को शुभ मुहुर्त !

 Maharjan Ratna

 काठमाडौं /नेपाल भाषाको चलचित्रमा नयाँ आयाम थप्न सफल निर्देशक आर्यम नक:मिको नयाँ चलचित्र “सनाखत”को आज कार्तिक २६ गते मंगलबार काठमाडौंमा शुभ मुहुर्त कार्य सम्पन्न भयो । पुराना साहित्यकार लक्ष्मण राजवंशीको कथामा आधारित “सनाखत” नेपाल भाषा र खस नेपाली भाषामा निर्माण हुनेछ । यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, नारायण देवी प्रधान  जस्ता हस्तीहरु मूख्य भूमिकामा देखिनेछन् भने धिरेन शाक्य ,राजाराम पौडेल , कृष्णभक्त महर्जन , सुरेन्द्र तुलाधर ,   सबिन शाक्य लगायत धेरै लोकप्रिय कलाकारहरु पनि यसमा देखिने छन् । स्वयं निर्देशक आर्यम नक:मिको पनि संयुक्त लगानी रहने यस चलचित्रका निर्माताहरुमा गोपाल काजी

कला/मनोरंजन, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“सकिमिला पुन्हि”

 Maharjan Ratna

रास जोशी नेवाः संस्कृतिइ छुस्या मुस्याया तःधंगु थाय् दु । झीसँ चायेकं मचायेकं छुस्या मुस्यायात संस्कृतिया छगू पक्ष कथं हे काये धुंकूगु दु । म्ह्याय्मचा बाह्रा तइगु इलय् छुस्या मुस्या नकेमाःगु निसें कयाः चथाः बलय् व देगु पुजाया इलय् तकं छुस्या मुस्या माः । अथेहे छुस्या मुस्या संस्कृति धइगु झीगु न्ह्यःने सकिमना पुन्हि नं छगू खः । “सकिमिना पुन्हि” वा “सकिमिला पुन्हि” वा “हलिमलि पुन्हि” धकाः म्हसिका वयाच्वंगु थुगु पुन्हि गबले निसें शुरु जुल धकाः यकिन साथ धायेमफुसां थ्व नखः थी थी कथंया नसायात थी थी कथं उपभोग यायेगु झ्वलय् पिज्वःगु

नेवाःख्यः, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

डा. केसी द्वारा अनशन स्थगित

 Maharjan Ratna

काठमाडौं /डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । राष्ट्रियताको सवाल उठिरहेको  सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै उनले अनसन स्थगित गरेका हुन् । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । डा. केसी डडेल्धुरा अस्पतालमा अनसनरत थिए ।


सुभाय् पोस्ट बिशेष

नेपाल संवत र शंखधर साख्वाको ऐतिहासिक योगदान: नेपाल संवत पुनर्जागरणमा पद्मरत्न तुलाधरको योगदान

नेपाल संवतको नयाँ वर्ष जो आफैमा एक आन्दोलन पनि थियो

नेपाल संवत् आन्दोलनया उपलब्धि

नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा, फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

प्रविधि राजनीति – डीपफेक