• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

कुवेतमा पनि नेपाल संवत नयाँ वर्ष र म्हपुजा पर्व मनाइने


सुभाय् संवाददाताOctober 27, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

विश्वभर १३० राष्ट्रमा रहेका नेवा: समुदायले बिभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु सहित म्हपुजा गर्ने तथा नेपाल संवत्को नयाँ वर्ष मनाइँदै आएको लामो समय भइसकेको छ । यसैवीच नेपाल भाषा र संस्कृतिको निरन्तरताको निम्ती कार्य गर्दै आएको मध्यपूर्वस्थित नेवा: गुथी कुवेतले पनि आउँदो अक्टोबर १ तारिखका दिन म्हपुजा गर्ने कार्यक्रम राखेको जानकारी उक्त गुथिका सांस्कृतिक संयोजक उदास श्रेष्ठले जानकारी दिनु भएको छ ।
सन २०११ मा स्थापना भएको उक्त गुथिको हाल सुरज मास्केको अध्यक्ष्तामा पुनर्गठन भएपछि यसरी म्हपुजा र नयाँ वर्षको कार्यक्रम हुन लागेको हो ।कार्यक्रम युनिक अडिटोरियम हल फरवानियामा स्थानीय समय अनुसार साँझ ५ बजे हुने जनाइएको छ साथै उक्त कार्यक्रमा सहभागिताको लागी आह्वान पनि गरिएको छ ।

सम्बन्धित पोस्ट
  • ट्रम्प -जेलेन्स्की वार्तामा रोशन श्रेष्ठको “मुसिको भव”
  • पेन्टिङमा सँगालेर राखेको वटु टोलको मार्ख जात्राको सम्झना
  • स्विट एन सादर टक विद सज्जु ज्याझ्वःया न्हापांगु सिजन क्वचाल
  • यें महानगरय् अरविन्द्र मान सिंह
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑