• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

मंका: खल:को मंका:दबूछें शिलान्यास


सुभाय् संवाददाताOctober 26, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

काठमाडौं /नेपाल भाषा मंका: खल:को मंका: दबूछें मंका: खल:का अध्यक्ष जनकवि  दुर्गालाल श्रेष्ठ , काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य उप-मेयर हरिप्रभा खड्गी ,नेपाल संवत न्हूदँ राष्ट्रीय समारोह समिती ११४० का अध्यक्ष रमेश महर्जन र अग्रज व्यक्तित्वहरुले आज कार्तिक ९ गते शनिबार संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
परम्परागत नेवार पूजाविधिबाट मंगलधुन बजाई जगको पहिलो इँटा हाल्ने कार्य सम्पन्न भएको थियो ।
धेरै लामो समयदेखी साझा मन्चको सपना देखेका मातृभाषा अभियन्ताहरु निकै हर्षित देखिन्थे । उत्साहपूर्वक सहभागी भएका पुराना भाषिक कार्यकर्ताहरुको लामोसमयपछिको भेटघाट पूनर्मिलन कार्यक्रमजस्तै देखिएको उक्त सिलान्यास कार्यक्रममा मंका: खल:का सचिव नेवा: अगुवा मल्ल के सुन्दर , अग्र्ज कलाकारहरु जनगायक भृगुराम श्रेष्ठ , गणेश सायमी नेवा: देय् दबूका महासचिव माइलाबाबु देउला ,साहित्यकार नर्मदेश्वर प्रधान, कथाकार राजा शाक्य लगायत का ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा सांसदहरु ,जनप्रतिनिधिहरु,
नेवा: अभियन्ता, साहित्यकारहरु र धेरै जनसमुदायको उपस्थिति रहेको थियो ।
शिलान्यासको भिडियो हेर्नुहोस् –

सम्बन्धित पोस्ट
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने
  • बेलून दुर्घटनामा परेका उपप्रधानमन्त्री तथा पोखराका मेयर कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत
  • “अमलाकाण्ड” भन्दै आफूखुसी पोस्ट गर्ने ३८ युट्युब च्यानल कारबाहीमा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑