• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 24, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

आजको हवाई घटनाको प्रसंग


सुभाय् संवाददाताSeptember 27, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

लेफ्ट. कोलोनेल सानुराजा बज्राचार्य, हवाई सुरक्षा प्राविधिक

हवाई यात्रा सुरक्षित एवं भरपर्दो हुन्छ किन भने हवाईजहाजमा अति सुरक्षित प्रविधि , बिशेष तालिम प्राप्त गरी नियमन निकाय बात दक्षता र सीपको परीक्षण बात योग्य भएका पाइलट तथा इंजीनियर, हरेक तहमा सुरक्षा प्रत्यभूति हुने जाँचकि आदि पछि हवाईजहाजको उड़ान हुन्छ ।
जहाजको सम्बेदनशील प्रणालीहरू सुरक्षित बनाउन दोहोरो प्रणालि प्रयोग भएका हुन्छन । अर्थात एक प्रणाली ले काम नगर्दा अर्को प्रणालीले आवश्यक कार्य गरनेछ ।
आजको मिडिया को गरम खबर landing gear को समस्याले ज्यान नै जाने खालको जोखिमका कुरा हरू आए ।
यात्रु हरू ले आफ्नो ज्यान बच्छन भनेर अलिकति पनि आस गर्न सकेन ।
आजको घटनाको बिस्तृत विवरण त प्रकाशित भएको छैन तथापि यात्रु हरुलाई सुरक्षित महसूस गराउन केहि कुरा share गर्न चाहें ।
यस ATR जहाजमा पनि जहाज landing गर्नु पुर्व Landing Gear (पांग्रा भएको खुट्टा) को तीन अवस्था जनाउने indicator हुन्छ ।
1 . पहिलो landing gear जहाज उडीरहने बेलाको अवस्था हामी Up and locked भंछौं ।यति बेला indicator मा तीन बत्ति मध्य कुनै बत्ति बल्दैन ।
2. दोश्रो landing gear जहाज अवतरणको लागि Landing gear up locked अवस्था बात झरेको अवस्था हामी Landing gear transition भंछौं । यहां landing gear free भएर locked हुन गई रहेको अवस्था । यस अवस्था मा तीन वटा बत्ति रातो UN locked भनेर बल्छ ।
3. तेस्रो तल आइसकेपछि आफ्नो सुरक्षित स्थान मा locked हुने अवस्था हामी down and locked भंछौं । यति बेला तीन वटा हरियो बत्ति (triangle) बल्छ । अर्थात अवतरणको लागि सुरक्षित भयो ।
यसरी रातो बत्ति ” Unlocked “निभेपछि landing gear जहाज landing को लागि लगभग सुरक्षित हुन्छ ।
तथापि अझ सुरक्षित र पक्का गर्ने काम हरियो बत्ति बले पछि हुन्छ त्यति बेला landing Normal प्रक्रिया मा गर्न सकिन्छ ।
यदि यो बत्ति (indicator) बल्ने प्रणाली बिगरियो भने के हुन्छ ?
यस जहाजमा यस प्रकारको समस्यालाई पनि परिकल्पना गरी, आखिर जहाज हो समस्या आउन सक्छ , सो बत्ति indicator पनि दोहोरो प्रणाली राखिएको छ । यदि एक प्रणाली ले काम गरेन भने अर्को indicaing प्रणालीले काम गरेको हुन्छ । यस ATR जहाजमा पनि छ ।
तसर्थ उल्लेख गरिएको जस्तोअवस्था त्रासदी पूर्ण हुँदैन ।
त्यसैले एक प्रणालीले काम नागरेको अवस्था मा यसरी यात्रु हरू ले भयानक समस्या भनि हवाईजहाज को यात्रा मा यति धेरै त्रसित हुनु पर्दैन ।
” सर्वे भवन्तु सुखिन: ”                                                                                                                                         आज भएको घट्ना

#buddhaair #emergencylanding

Buddha Air Emergency Landing | Buddha Air Emergency Landing Today | Buddha Air Force Landing

क्याप्टेन आङ्गेलो शेर्पा जसले आज ७३ जना यात्रुको ज्यान बचाए । बुद्ध एयर विमानको ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान विराटनगर विमानस्थलबाट त्रिभुवन विमानस्थल आएको थियो । उनले करिब ३० मिनेट काठमाडौंको आकाशमा होल्ड हुँदा १० फन्को लगाएर विमानको सफल अवतरण गराएका हुन्  ।

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑