• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 26, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  प्रविधि

पोखराबाट सिटी वन टेलिभिजन प्रशारण सुरु


सुभाय् संवाददाता August 30, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

पोखरा / स्टार नेपाल मिडिया हव प्रा.लिद्वारा संचालनमा आएको सिटी वान टेलिभिजनले औपचारिक रुपमा देशव्यापी परीक्षण प्रसारण सुरु गरेको छ ।
“समाचार र मनोरञ्जनका लागी सिटी वान” भन्ने नारा सहित यस टेलिभिजनको परिक्षण प्रसारण सुरु गरिएको छ । अहिले टेलिभिजनको परीक्षण प्रसारण क्लियर टिभीको च्यानल नम्वर ९६३ तथा सामाजिक संजाल युट्युव, फेसवुक पेज मार्फत हेर्न सकिन्छ ।
टेलिभिजनको स्टुडियोमा आज एक कार्यक्रमको आयोजना गरी प्रा.लिका अध्यक्ष पवन प्रजापतीले परीक्षण प्रशारणको शुरुवात गरेका हुन् ।
सो अवसरमा प्रजापतिले टेलिभिजन गण्डकी प्रदेशका सवै नागरिक तथा दर्शकहरुको आवाज वोल्ने भन्दै संचारको बदलिँदो प्रविधिलार्ई टेलिभिजनले आत्मसात गर्ने बताए ।
टेलिभिजनले आगामी असोजबाट नियमित प्रसारण गर्ने प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले पत्रकारसंग कुरा गदै बताए ।
श्रेष्ठका अनुसार टेलिभिजन सञ्चालनमा आएसँगै अब पृथक कार्यक्रम बिभिन्न रियालिटि सो कार्यक्रम समेत प्रसारणका लागि तयारी गरिरहेको उनले बताए । साथै टेलिभिजनका साथसाथै अन्लाईन, टेलिभिजनको एपपलाई पनि थप परिस्कृत गर्दै लैजाने उनले बताए ।
पोखराको नयाँबजारमा प्रधान कार्यालय रहको टेलिभिजनले सूचना मनोरञ्जन लगायत अन्य क्षेत्रमा पर्दा पछाडी रहेका विषय वस्तु र आवाज बिहिनको आवाज बनेर दर्शक माझ आफ्ना समाचार र कार्यक्रम प्रस्तुत गर्ने टेलिभिजनले जनाएको छ ।
सुभाय् मिडिया परिवार सिटी वन टेलिभिजनको सफलताको कामना गर्दछ ।

सम्बन्धित पोस्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑