काठमाडाैं, साउन १४ गते । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ रहेका छन् । उपत्यकामा हिजाे ८५९ जना सङ्क्रमित पुष्टि भएका थिए ।
काठमाडौँमा ५,९३८, ललितपुरमा १,३९४ र भक्तपुरमा १,१०८ जना सकृय सङ्क्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा अहिले ८,४४० जना सकृय सङ्क्रमित अस्पताल र हाेम आइसाेलेसनमा रहेर उपचार गराइरहेका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५