• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 29, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

कपिलवस्तु दरबारमा महाभिनिस्क्रमण स्मरण !

सुभाय् संवाददाता July 25, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

कपिलवस्तु / भगवान गौतम बुद्धले ज्ञानको खोजीमा राजगृह त्याग गरी महाभिनिष्क्रमन गर्नु भएको स्मरण गर्दै बुद्धिस्ट सर्किट्सले एक कार्यक्रम आयोजना गर्‍यो ।
कार्यक्रम आषाढ शुक्ल पूर्णिमाको मध्यरातमा गरिएको थियो ।
भगवान बुद्धले सिद्धार्थ कुमारका रुपमा राहेका बेला ज्ञानको खोजी गार्न यहि रातमा आजभन्दा १६१६ वर्ष अगाडि कन्थक घोडा चढेर यसरी राति कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी ढोकाबाट निस्कनु भएको थियो भन्ने बौद्ध साहित्यमा उल्लेख छ । यस कार्यलाई महाभिनिष्क्रमण भनी भन्ने गरिन्छ ।
मध्यरातमा आअयोजित यस कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविरद्वारा सबैको मंगल मैत्रीको कामना गर्नुहुँदै पाठ गर्नु भएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका तर्फबाट बोल्दै बिक्रम पाण्डे काजीले भगवान गौतम बुद्धले १६१६ वर्ष अगाडि यसरी राजगृह त्याग गर्नुभएको महत्त्वपूर्ण दिन स्मरण गर्दै एक किसिमले इतिहासमा लुप्त भैसकेको यो घट्नालाई स्मरण गर्दै महाभिनिस्क्रमण कार्यक्रम आयोजना गरेको बताउँदै पर्यटन र बौद्ध धर्मका मह्हत्वपूर्ण पाटोका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रम प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गरेको थियो भने लुम्बिनी बिकास कोष लगायत संस्थाले कार्यक्रम गर्न सहयोग गरेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका मानिसहरूको उपस्थिति रहेको थियो ।
अन्तमा भगवान बुद्धले चढेको कन्थक घोडाको प्रतीक स्वरुप  घोडा चढाई दरबारको पूर्वी ढोकाबाट बाहिर निकालिएको थियो ।
यो कार्य धार्मिक तथा पर्यटन प्रवर्द्धनका दृष्टिकोणमा महत्व राख्दछ ।

सम्बन्धित पोस्ट
  • १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?
  • विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    सुभाय् पोस्ट बिशेष

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑