काठमाडौं / एनेकपामा पार्टी अध्यक्ष तथा प्रम ओलिको हठका कारण देशको राजनीति अप्रत्याशित अवस्थमा पुगेको छ ।
दुई तिहाईको एनेकपा पुरानै दुई दल बने त्यसभित्र पनि मत बिभाजन भयो र आज नेपाली कांग्रेसका सभापति रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउबाले नेपाली कांग्रेस , जसपा र नेकपा एमाले नेपाल झलनाथ समूह र नेकपा माओबादी केन्द्रको तर्फबाट विश्वासको मत पाउन सफल भए ।
पक्षमा १६५ विपक्षमा८३ र दिन्न भन्नेमा १ मत खसेको थियो ।
मत रुजु र गणना समाप्त भएपछि सभामुख अग्नि प्रसाद देवकोटाले प्रम देउवाले विस्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५