काठमाडौं जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि स्थगित
सुभाय् संवाददाताApril 25, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट
काठमाडौं /कोरोना संक्रमणलाई ध्यानमा राखेर काठमाडौं जिल्ला प्रशासनमा अत्यावश्यकबाहेकका सेवा एक हप्ताका लागि स्थगित उर्ने लगायत बिबिध निर्णय जारी गरेको छ ।