• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

बसन्तपुरमा विश्व नेवाः दिवस भव्य रुपमा मनाईने

सुभाय् संवाददाता March 24, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

– अजय खड्गी
काठमाडौं । विश्वभरका नेवाः समुदायको एकिकृत संगठन हलिं नेवाः दबू नेपाल च्याप्टरले चौथो विश्व नेवाः दिवस मनाउने भएको छ ।
मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी चैत्र १४ गते शनिवार बसन्तपुर डवलीमा विभिन्न कार्यक्रमका गरी मनाउने जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा हुने दिवसमा नेवाः समाज र नेपालभाषाको विकासको लागि गरेका आठ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिने दबूका प्रचार प्रसार संयोजक नविन जोशीले जानकारी दिए ।
सो अवसरमा अहिलको चर्चित सागरमाथा आरोही पत्रकार कल्पना महर्जनलाई नगदसहित विशेष सम्मान गरिने भएको छ । महर्जनले नेपाल र चीन दुवै मोहडाबाट सगरमाथा आरोहण गरी गिनिज बुक अफ वल्र्ड रिकर्डमा नाम लेखाउन सफल भई नेपाल र नेवाः समाजको इज्जत बढाउन सफल भएकोमा सम्मान गर्न लागेको जोशीले बताए ।
त्यसैगरी लोकप्रिय गायक स्व. रमेश ताम्राकारको सम्झनामा स्थापपित पुरस्कार पहिलोपटक नगदकासाथ प्रदान गरिने भएको छ ।
कार्यक्रममा नेवाः अगुवाहरु मल्ल के.सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठले नेवाः समुदायको वर्तमान अवस्था, चुनौती र अवसरका बारेमा चर्चा समेत गरिने छ ।
सो अवसरमा नेवाः खाना स्टल, सांस्कृति कार्यक्रम, नेवाः पुर्खाहरुको तस्वीर प्रदर्शन, पुस्तकहरुको स्टललहरु समेत राखिने कर्यक्रम प्रमुख संयोजक सुरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।      
सन् २०१८ देखि सञ्चालित विश्व नेवाः दिवश मनाउने कार्यक्रम गत बर्ष स्न २०२० मा कोभिडको कारण जुमबाट बनाउन बाध्य भइएपनि यो बर्ष खुला रुपमा मनाउन पाएकोमा आफूहरु भाग्यमानी भएको भन्दै नेपाल च्याप्टर अध्यक्ष शाक्य सुरेनले खुशी व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपाल च्याप्टरका प्रवक्ता तथा सचिव पत्रकार रत्नकाजी महर्जन , नेवा: दिवसका संयोजक सुरेन्द्र भक्त श्रेष्ठ, नेपाल सचिवालय सदस्य रमेशमान मुनिकार, सुदय सिलाकार, को विशेष उपस्थिती रहेको थियो ।     

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑