• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

सृजनशील युवा चलचित्रकर्मी , साहित्यकार ,संचारकर्मी फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त


सुभाय् संवाददाताMarch 19, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

हिसि ज्यापू
काठमाडौं / साहित्य तथा चलचित्र क्षेत्रमा समेत सक्रिय सञ्चारकर्मी फूलमान बललाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरिएको छ ।
बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि बललाई उक्त पदमा नियुक्त गरेको हो ।
यसअघिका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको थियो ।
महाप्रबन्धक पदका प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।
यसरी नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्ति पाउने फूलमान संभवत प्रहिलो आदिवासी जनजाति चलचित्रकर्मी हुन् । काभ्रेपलाञ्चोमा जन्मेका फुलमान लाम्मो समयदेखि पत्रकारिता साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् । आइफाको ९ महिने चलचित्र निर्देशन कार्यशालापछि उनले
निर्देशन गरेको सेलफोन नामक शर्ट फिल्मले २०१२ को       निफ अवार्डमा पानोरामा अवार्ड जित्न सफल भएको थियो । एउटा अलग विषय र ठूलो बजेटको फिल्म “निरफूल “उनको निर्देशनमा बनेको महत्वाकांक्षी फिल्म हो । कोरोना महामारीका कारण उनको यो फिल्म प्रदर्सनको मुखैमा पुगेर रोकिएको थियो ।
लामो समय कान्तिपुर पत्रिकाको कला संस्कृति बिभागका सम्पादकका रुपमा पनि उनले कार्य गरेका थिए ।
सुभाय् पोस्टका सहयोगी समेत रहनुभएका प्रतिभाशाली शालिन सिर्जनात्मक व्यक्ति नेपाल टेलिभिजनको गरिमामय महाप्रबन्धक पदमा नियुक्त भएकोमा हार्दिक वधाई तथा कार्यकालको सफलताको कामना गर्दछौं ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑