• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 12, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

पुल उद्घाटनको विषयमा झडप, नेकाँ वरिष्ठ नेता पौडेल रिहा


सुभाय् संवाददाताDecember 2, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

अमरराज नहर्की

तनहुँ, मङ्सिर १७ गते । पुल उद्घाटनको विषयलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएपछि स्थितिलाई नियन्त्रण वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । तनहुँ जिल्ला स्थित नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसबीच पुल उद्घाटनको विषलाई लिएर विवाद भएर झडप भएपछि स्थिती आएपछि गिरफ्तार गरिएको हो ।

व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको पुलको नेकपा सर्मथित राष्ट्रिय युवा संघ नेपालले अवरोध गरेपछि तनाव भएको हो । पाैडेललाइ साँझ प्रहरीले रिहा गरेकाे छ ।  युवा सङ्घले नाराबाजी गर्ने, जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो र दमौलीमा मोटरसाईकल ¥याली गरेको थियो । यता नेपाली काँग्रेस निकट नेपाल तरुणदले पनि ठुलो सङ्ख्यामा युवा परिचालन गरी निषेध आज्ञा तोड्न लागेपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको थियो । आन्दोलनकारी सँगै रहुन भएका वरिष्ठ नेता पौडेललाई व्यास नगरपालिका–१ तालघरेबाट प्रहरीले गिरफ्तार गरेको हो ।
स्थिति तनाव भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार दिउँसो निशेष आज्ञा जारी गरेको थियो । स्थिती तनावपूर्ण भएपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । उक्त परिस्थितिलाई सामान्य बनाई शान्ति सुरक्षा कामय गर्ने स्थानीय प्रशसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम बुधबार दिउसो १२ बजे देखि साँझ ६ बजेसम्म पुल वरवरको क्षेत्रमा निशेष आज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्धारा जारी विज्ञेप्ततिमा जनाईएको छ । आन्दोलन भएपछि दुई घण्टा अघि देखि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । काँग्रेसका कार्यकर्ताले निषेध आज्ञा छिचोल्दै छिचोल्दै पुल उद्घाटन क्षेत्रमा लागेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो । स्थितिलाई नियन्त्रण लिन दुई राउण्ड हवाई फायर तथा केही अश्रुग्याँस प्रहार गरी आन्दोलनलाई तिरवितर गरिएको थियो । आन्दोलनका क्रममा नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मी आचार्य घाईते हुनु भएको छ । आचार्यको टाउकोमा चोट लागेको छ । निषेधआज्ञा जारी गरेकोले पुल उद्घाटन गर्न नपाएको भन्दै काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको नेतृत्व वरिष्ठ नेता पौडेलले गर्नुभएको थियो

गोरखापत्र अनलाइन
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑