• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

मार्क्सको गाली र उसको सपना


सुभाय् संवाददाताNovember 3, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

– लघुकथा
– महेन्द्र चालिसे
सडक किनारामासंँगै बसेका र ऊभिएका ती दुई भद्र पुरुषलाई कता-कता देखे देखेजस्तो र चिने चिनेजस्तो लाग्छ र ऊ ती भद्र पुरुषहरुका अगाडि गएर ठिंग उभिन्छ। ऊ ती भद्र ब्यक्तिहरुलाई ठम्याउन खोज्छ तर उसको स्मरणशक्तिले साथ दिइरहेको छैन। ऊ मनमनै बिचार गर्छ-“अहिले गफको सुरुवात गरौं, गफै गफको सिलसिलामा कसो नचिनिएला त !”
यही बिचार गरेर ऊ आफ्नो दाहिना हातलाई मुठ्ठी बनाएर सिर माथि पुर्‍याउंँदै “लाल सलाम कम्रेड” भन्छ। उसले लाल सलाम कम्रेडको अभिवादन त गर्‍यो कतै ती लाल सलाम समूहको परेनन् भने भन्ने डर थियो। तर उसको डर निमेष भरमै हरायो किनकि ती दुबै भद्र पुरुषले संयुक्त स्वरमा जवाफ दिए “लाल सलाम कम्रेड !”
अनि कम्रेेड  के छ खबर ? हामी त यही सडक किनाराका स्थायी बासिन्दा हौं। सर्बहारा वर्गको हीतका लागि लडियो र अहिले सडककै बास भएको छ !
अनि हाम्रा नाऊँमा सर्बहारा वर्गको हक हीतका लागि भनेर लड्नेहरु सबै आलिसान महलमा सुखद जीवन बिताउने भइसके रे तर हामी आफ्ना आलिसान महल श्रीसम्पत्ति सबै छाडेर सही रुपमा सर्वहारा वर्गका लागि लड्नेहरु सडक बास भइरहेछ त।
केही सम्झे जस्तो गरी तीमध्ये एक जनाले एक्कासी प्रश्न गरे- “अँ साच्ची कमरेड कुन क्षेत्रको नि ? ”
उस्ले जवाफ दियो “मचाहिं दक्षिण एशियाई क्षेत्र नेपालको !”
उसले नेपालको मात्र के भनेको थियो सडक किनारामा बसेको दाढिवाल बुढा त बुरुक्क उफ्रेर तथानाम गालि पो गर्न थाले  “तंँलाई बेईमान, तिमीहरु नेपालका कम्युनिष्टहरु नै हैनौ !पबित्र कम्युनिजमलाई बद्नाम गरेर पूंजीवादको पोल्टामा हाल्ने। मेरो नाम र सिद्धान्त भजाएर सिधासाधा जनतालाई कम्युनि ष्टको  भ्रम फिंजाएर आफ्ना सात पुस्तालाई मोज गराउने। ल त गैहाल ! हाम्रा अगाडि बसिस् कि तंँलाई घोक्रेठ्याक लगाईदिन्छौंं ! ”
बुढाले गाली गरेको सुनेर उसलाई निकै डरपनि लाग्यो। किनकि एक त अर्काको भूमि दोश्रो जग जाहेरै छ कम्युनिष्टहरु मन मिलुन्जेल मात्रै हो प्रेमिल हुने, मन मिल्न छाडेपछि एक अर्कोलाई यसरी उछित्तो काट्छन् कि भनेर साध्य नै छैन। त्यसैले ऊ पनि ती बुढाले गाली ल गर्न थालेपछि त्यहाँबाट हिंड्न लाग्दा झ्वाट्ट सम्झन्छ “ए यी दुई बुढाहरु त कार्ल मार्क्स र फेड्रिक एंगेल्स पो रहेछन् !” अनि नेपाली कम्युनिष्टदेखि बुढा मार्क्सलाई कति चित्त दुखेको रहेछ त। धत् हाम्रा कथित कम्युनिष्ट नेताहरु, तिमिहरुलाई त कम्युनिष्ट कै हतियार हसिया हथौडाले ठोक्नुपर्ने भनेर हात के उठाएको थियो !
झल्यास्स ब्युझन्छु !
हत्तेरी सपना पो रहेछ !
(बर्लिन, जर्मनी)

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑