• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

बालुवाटारमा जारी नेकपाका दुई अध्यक्षबीचको वार्ता सम्पन्न


सुभाय् संवाददाताSeptember 24, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको
छलफल सम्पन्न भएको छ । नेकपा सचिवालय बैठकले तय गरेको कार्यसुची बारेमा दुई अध्यक्षबीच छलफल भएको बताइएको छ ।
गत मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्ष र महासचिव विष्णुप्रसाद पौडेललाई १० दिनभित्र पार्टीको बाँकी साँगठिनक
एकताको खाका बनाउने जिम्मेवारी दिएको थियो । सोही विषयमा केन्द्रित भएर दुई अध्यक्षबीच प्रारम्भिक छलफल भएको बालुवाटार
स्रोतको भनाई छ ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्षद्वयबीचको छलफल केही बेर अघि सम्पन्न भएको छ । दुई अध्यक्ष

मात्र सहभागी बैठकमा छलफल भएको विषयबारे विस्तृतमा बताइएको छैन ।
नेकपा सचिवालय बैठकले चारवटा कार्यसूची तय गरी बैठक शुरु गरेको थियो । असोज ६ गते बसेको सचिवालय बैठकले पार्टीको

आन्तरिक साँगठनिक एकतालाई टुङ्गोमा पु¥याउने, संवैधानिक निकायको बाँकी रिक्त ठाउँमा पदपूर्ति गर्ने, मन्त्रिपरिषद पुनर्गठन गर्ने
र विविध कार्यसूची तय गरेको थियो ।
मन्त्रिपरिषदको पुनर्गठनको गृहकार्य गर्न पनि सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएको छ । मन्त्री नियुक्तिको जिम्मेवारी

प्रधानमन्त्रीको भएपनि पार्टीको सल्लाह र परामर्शमा काम गर्ने पार्टीको सहमति अनुसार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड
र दलका वरिष्ठ नेताहरुसँग परामर्श गरेर त्यसको टुङ्गो लगाउने गृहकार्यमा रहनुभएको नेकापाका नेताहरुको बुझाई छ ।
करिब अढाई घण्टा चलेको आजको बैठकमा पनि मन्त्रि परिषद पुनर्गठनको विषयमा छलफल भएको हुनसक्ने अध्यक्षद्वयका

सचिवालयका सदस्यहरुको अनुमान छ ।
(साभार: गोरखापत्रअनलाइन)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑